promotor's share auction

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा  राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार ५०० कित्ता सेयर आज(असार ५ गते)देखि बिक्रीमा राखिएको हो ।  यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य भने निर्धारण गरिएको छैन ।  सेयर...

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर आज(असार २ गते)देखि लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(असार १ गते)गतेदेखि संस्थापक सेयरधनी कम्पनीको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन...

1663308665norvic-gif.gif

जानकी फाइनान्सको २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  कम्पनीले मनोज कुमार सिंहको नाममा रहेको सेयरधनीका नाममा रहेको २१ हजार २६४ कित्ता सेयर लिलामीमा राखेको हो।  यो लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५...

एचआईडीसीएलले असार ५ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असार ५ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  कम्पनीले वि.स २०७८ साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा...

नेपाल लाइफको स्वामित्वमा रहेको एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनआईसी एशया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीको नाममा रहेको बैंकको ५ लाख कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि बिक्रीमा राखिएको हो ।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका...

16454172591200x120.gif

सिभिल लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता गरी कुल २१ हजार कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि लिलामीमा राखिएको हो ।   यो सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरुले...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने भने...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले  सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको...

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्...

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।  बैंकले संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु...

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(जेठ ११ गते)देखि ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन पेस गर्न सक्नेछन् ।  यदि निर्धारित समयमा सेयर...

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर आज(जेठ ११)गतेदेखि बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ५३ हजार ०५४ कित्ता,ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको २२ हजार ३३८ र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता गरी कुल १ लाख ८० हजार ८६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो...

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलामीमा राखिने

काठमाण्डौ । कमाुरी बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी जेठ १३ गतेदेखि लिलामीमा राखिने भएको हो ।  कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ निर्धारण गरेको छ । यो...