quarterly report

नेपाल लाइफ निरन्तर प्रगति पथमा: बिमा शुल्क २१.२४% ले बढ्यो, जीवन बिमा कोषतर्फ ३४.२३% को छलाङ

काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ अर्ब ४१ करोड बिमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १५ अर्ब १९ करोड बिमा शुल्क आर्जन गरेको छ । बिमाशुल्क आर्जनतर्फको यो बढोत्तरीले कम्पनी प्रगति पथमा लम्किरहेको बुझ्न सकिन्छ । कम्पनीले अघिल्लो वर्षको...