reliable nepal life insurance co ltd

रिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ २५ गते बुधबारका दिन काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्याङक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन २४.३९%ले वृद्धि,जीवन बीमा कोषको आकार ४ अर्ब माथि

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड २६ लाख ८० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.३९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

रिलायबल नेपाल लाइफद्वारा नयाँ बोनस दर कायम,अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष...

1663308665norvic-gif.gif

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ४६.२३%ले बढ्यो,मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४६.२३ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३१ करोड ९७ लाख ५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

आईपीओ निष्कासनको तयारीमा रहेको रिलायबल नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । “जीवन बीमा जरुरी छ “ भन्ने मूल नाराका साथ अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ भदौ १५ गतेका दिन नेपाली जीवन व्यवसाय क्षेत्रमा प्रवेश गरेको कम्पनीले आफ्नो सञ्चालनको ४ वर्ष सफलतापूर्वक पार गरी ५ औँ वर्षमा प्रवेश गरेको हो ।  रिलायबल नेपाल लाइफ कम्पनी ऐन २०६३ अनुसार...

रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले बीमा दाबी भुक्तानीबापत २ लाख रुपैयाँ बढी प्रदान गरेको हो ।  कम्पनीले मृतक बीमित हेमराज भुजेलको परिवारलाई २ लाख ७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको हो । मृतक बीमित भुजेलले नेपाल लाइफको धरान शाखाबाट जीवन बीमा गरेका थिए...

16454172591200x120.gif

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ८८.०१%ले वृद्धि, खुद मुनाफा २२.५९ करोड

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८८.०१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

रिलायबल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित विष्णु कुमार श्रेष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी गरेको हो । श्रेष्ठले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।    ...

रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता रु.२१२ मा आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको माग गर्दै बोर्डमा साउन १२ गते आवेदन दिएको हो ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख...

रिलायबल नेपाल लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत ब्याज छुटको घोषणा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित भएका बीमालेख आगामी असार ३१ गतेसम्म नविकरण गरे विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने जनाएको हो ।  यस्तै कम्पनीले ई–सेवा, कनेक्ट आईपीएस, आइएमई पेबाट समेत अनलाइन भुक्तानीको व्यवस्था...

रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार ४ गते) आयोजना हुदैँछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे आयोजना हुन गईरहेको हो।उक्त सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ।...

रिलायबल नेपाल लाइफको साधारण सभा असार ४ गते, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार ४ गते आयोजना हुने भएको छ ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ४ गते शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे सभा आयोजना हुने भएको हो।उक्त सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ जारी गर्ने...

रिलायबल नेपालद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार ४ गते शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ८९.०६%ले वृद्धि, खुद मुनाफा रु.२०.३४ करोड

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८९.०६ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २० करोड ४४ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।   कम्पनीले कञ्चनपुरका हरि पन्तको परिवारलाई मत्यु दाबी भुक्तानी गरेको हो । पन्तले २०७६ साल असोजमा महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात...