reliable nepal life insurance co ltd

रिलायबल नेपाल लाइफद्वारा नयाँ बोनस दर कायम, न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष...