santosh prasai

नेपाल लाइफको कार्यवाहक सीईओमा सन्तोष प्रसाई

काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ। प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन्। गत असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी...