shangrila development bank ltd

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फकुवा गरिएको छ। नेप्सेले आज(फागुन १८ गते)देखि लागू हुने गरी बैंकको सेयर कारोबार फुकुवा गरेको हो।  नेप्सेले गत फागुन १६ गते बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरेको थियो।  नेप्सेले अबदेखि यस्ता...

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरिएको जनाएको छ।  नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियमावली २०७५ को विनियम २१(१)(घ) मा भएको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

1663308665norvic-gif.gif