siddhartha insurance

लगानीको अवसरः सिद्धार्थ बैंकले असोज १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले यहि असोज १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको हो।  बैंकले “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो।  ऋणपत्रका कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री...

सिद्धार्थ इन्स्योरेन्सको पनि वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेको आगामी चैत्र २८ गते हुने भनिएको १८ औं वार्षिक साधरण सभा स्थगित भएको छ । गत चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको कम्पनीले बताएको छ । हाल विश्वभरि फैलिरहेको “कोभिड –१९” को कारण देशमा असहज परिस्थितिको सिर्जना भई तोकिएको मितिमा बार्षिक साधरण सभा बस्न नसक्ने भएकाले...

सिद्धार्थ ईन्स्योरेन्स तथा रोटरी बीच सम्झौता

काठमाण्डौ । सिद्धार्थ  ईन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीचमा सहकार्य  सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्घार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य वीमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।  सम्झौतापत्रमा...

1663308665norvic-gif.gif

सिद्धार्थ इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवाको थालनी

काठमाण्डौ । सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहको बीच शुभारम्भ गरेको छ ।  गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती वीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभका...

सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय पोखरामा

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लि. को गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे ।  सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसंगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने...