union life insurance company ltd

प्राइम,गुरासँ र युनियन लाइफको सेयर कारोबार रोक्का

काठमाण्डौ । प्राइम लाइफ,गुरासँ लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(जेठ ३ गते)देखि लागू हुने गरी यी तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  यी यी कम्पनीहरुले वैशाख २९ गतेको पत्रमार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको आधारमा दोस्रो ठूलो कम्पनी बन्ने

काठमाण्डौ । तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता भएको छ ।   युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने मर्जर सम्झौता भएको हो ।  मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा...

यूनियन लाइफको मुनाफामा ६६.९४%को गिरावट, बीमाशुल्क आर्जनमा भने १८.६६%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार ६९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १८.६६ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५ अर्ब ५ करोड ५१ लाख १५ हजार ६२०...

1663308665norvic-gif.gif

युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शुलभ अग्रवाल चयन

काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल र सीमा गोल्छा तथा सर्वसाधारण समूहतर्फ सीताराम...

युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा रुपन्देही भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुन लागेको हो। सभामा युनियन लाइफ र अन्य जीवन बीमा कम्पनी एक आपसमा मर्ज हुने...

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी पुरा दुई वर्षदेखि व्यतित भएका बीमालेखहरु नविकरण गराँउदा लाग्ने बिलम्ब शुल्कमा वैशाख १३ गतेदेखि जेठ १५ गतेसम्म सत् प्रतिशत छुट प्रदान...

16454172591200x120.gif

युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन रुपन्देही भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा युनियन लाइफ र अन्य जीवन...

युनियन लाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक,यस्ता छन सुविधा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक गरेको छ।  बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा...

युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका भद्रपुर नगरपालिका ४ का बिमित विजयसिंह राजवंशीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो...

युनियन लाइफले ल्यायो ‘जीवन आवरण बीमा योजना’, यस्ता छन् सुविधाहरु

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ। कम्पनीले बीमा समितिबाट उक्त योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो। कम्पनीले यस योजनामा बीमा गर्नेहरुका लागि विविध सुविधाहरु उपलब्ध रहेका छन्। बीमा गर्ने ब्यक्ति बीमाअवधिसम्म जीवित रहेमा बीमांक रकम र...

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी पुरा दुई वर्षदेखि व्यतित भएका बीमालेखहरु नविकरण गराँउदा लाग्ने बिलम्ब शुल्कमा पुस १२ गतेदेखि माघ २९ गतेसम्म शत् प्रतिशत छुट...

युनियन लाइफका स्वतन्त्र विज्ञ सञ्चालक शर्माको राजिनामा स्वीकृत, रिक्त पदमा झा नियुक्त

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक देबी प्रसाद शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।  शर्माले पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै राजिनामा दिएका थिए ।  शर्माको राजिनामा पछि रिक्त रहेको...

युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी प्रदान

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कैलाली जिल्लाको सुखड शाखाले रु. १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको जनाएको छ । उक्त रकम कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम...

युनियन लाइफद्वारा सहायकदेखि म्यानेजर पदसम्मका लागि आवेदन माग

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायकदेखि म्यानेजर पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।  कम्पनीले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी  माग गरेको हो । बीमा क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने योग्य इच्छुक आवेदकहरुले यी...

यूनियन लाइफद्वारा रु.१३ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको १३ लाख रुपैयाँ बढी मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीले मृतक बीमित नवराज शंकरको परिवारलाई १३ लाख ७८ हजार ६६८ रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त रकम निजकी पत्नी बिजु लकान्द्रीलाई प्रदान गरिएको हो । इलाम नगरपालिकामा आयोजित एक...