काठमाण्डौ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ।
मध्यबानेश्वरस्थित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।
कार्यक्रममा बैंकका अध्यक्ष...
काठमाण्डौ । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ।
व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सानिमा डबल धमाका मुद्दति खातामा ग्राहकले न्यूनतम रु। ५ लाखको मुद्दति खोल्न सक्नेछन्। ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर सतप्रतिशत प्रतिफल प्राप्त गर्न...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका वडा नं। ६ काँकरभिट्टामा आज वैशाख ४ गतेदेखि नयाँ शाखा सञ्चालनमा आएको छ।
काँकरभिट्टा शाखाको एक समारोहबीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाकी उपमेयर मीना...
काठमाण्डौ । एनएमबि बैंकले शनिबार नवौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
काठमाण्डौको बबरमहलस्थित एनएमबि भवन ९एनएमबि बैंक० बाट सुरु भएको हेरिटेज वाक वसन्तपुर डबलीसम्म पुगी समापन भएको हो। यो हेरिटेज वाक कोभिड १९ को प्रकोपपश्चात २ वर्षपछि आयोजना गरिएको थियो।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक...
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले भट्टलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम(कामु)सीईओमा रविना देशराज नियुक्त भएकि छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले देशराजलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
उनी हाल मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यतर छिन् ।
...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् ।
बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई वैशाख १ गतेदेखि लागूहुने गरी बैंकको सीईओमा नियुक्त गरिएको हो ।
न्यौपाने हाल बैंकमा कामु सीईओको रुपमा कार्यरत छन्...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन्।
राजधानीको याक एन्ड यती होटेलमा शनिबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।
आज चैत २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल गरेका छन्। शाखा उद्घाटन...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ।
वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो। यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को...
काठमाण्डौ। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
‘ग्लोबल मनी विक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। जसअन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश,...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ।
सोही योजनाअनुसार बैंकले दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनस्र्थापना केन्द्र ९निलसागर सेवा आश्रम० का लागि खाद्यवस्तु, डस्टबिन तथा अन्य सामग्रीका लागि सहयोग गरेको...