बैंकिङ


कामना सेवा विकास बैंकद्वारा धनगढीमा शाखा विस्तार

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४ औँ शाखा कार्यालय स्थापना गरी आज चैत १३ गतेदेखि कारोबार सुरु गरेको छ।  बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु...

एनएमबि बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

गैँडाकोट । एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकको सहभागितामा गैँडाकोट–४ दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ। कञ्चन आमा समूहको प्राँगणमा आयोजना गरिएको कार्यक्रममा एनएमबि बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल...

मेगा बैंकद्वारा काठमाण्डौमा एकैसाथ तीन नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाण्डौमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ।  काठमाण्डौको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ।  अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ ...

1663308665norvic-gif.gif

सानिमा बैंकद्वारा सिराहाको मिर्चैयामा शाखा विस्तार

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज चैत ९ गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन्...

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ।  शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ। उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

बागलुङको नारायणस्थालमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बागलुङको नारायणस्थालमा शाखा विस्तार गरेको छ । बागलुङ नगरपालिका–१४ मा बलेवा क्षेत्रलाई लक्षित गरी २८९औँ शाखा विस्तार गरेको हो । शाखाको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । शाखामा एटिएम सेवा पनि स्थापना गरिएको छ । ‘सबैका...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ। विद्यालय प्राँगणमा आयोजित एक विशेष कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक–एक हिल...

बेष्ट फाइनान्सद्वारा चितवनको नारायणगढमा शाखा विस्तार

काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढस्थित सहिदचोकमा  विस्तार गरेको छ।  उक्त शाखाको बुधबार चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले विधिवत रुपमा उदघाटन गरी शुभारम्भ गरेका छन्। शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ता तथा...

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

काठमाण्डौ। विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले...

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’मा पैसा राख्न सकिने

काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।  यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकले अब खल्ती...

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्घिचरण नगरपालिका–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका छन्।...

एनआईसी एशिया बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २० गते आइतबारका दिन काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को...

मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ।  बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको...

सनराइज बैंकले ल्यायो नारी बचत खाता,रु.५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था

काठमाण्डौ । सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ। बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ। यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा,...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमबीच बराहताल गाउँपालिका वडा नं। २...