कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन गरिएको छ।
मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ।
बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो।
बैंकले श्री कैलाश आश्रमधामलाई एक कार्यक्रम बीच चेक हस्तानतरण गरेको छ। उक्त कार्यक्रममा बैंकका...
काठमाण्डौ । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। जसअन्तर्गत बैंकका मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ।
नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दति निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी,...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ।
मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ...
काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक ९एनसीसी बैंक० ले ग्राहकमाझ विभिन्न प्रकारका सेवासुविधा प्रदान गर्दै आएको छ।
यसै क्रममा चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकका भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने...
काठमाण्डौ । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो। सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।
सुवेदी साढे ३ वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ।
चितवनको खैरहनी नगरपालिका वडा नं। ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं। २५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ।
नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यले आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा...
काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।
सानिमा बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती कमली पन्त ओझलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु। १० लाख दुर्घटना बीमा रकम एक...
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ।
यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको छ।
पाँच पटकसम्म बैंक अफ इयर तथा युरो मनी अवार्डबाट सम्मानित भई ३६ वर्षको...
काठमाण्डौ। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम ९बीएसबीएस० को नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ।
आज फागुन १३ गते आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्विच अन’ गरेर यसको...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा काठमाण्डौमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।
यस सम्झौतामार्पmत बैंकका ग्राहकले काठमाण्डौस्थित सोल्टी होटेल र...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकका लागि आफ्नो सेवा विस्तार गर्ने क्रममा आज फागुन १२ गतेदेखि काठमाण्डौको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकका...
काठमाण्डौ। डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि विभिन्न छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ।
यसलाई नै निरन्तरता दिँदै बैंकले ई–कमर्स साइट बजेट पसल डटकमसँग सामान खरिदमा ५ प्रतिशत छुटका लागि सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले बजेट पसल डटकमको...