काठमाण्डौ। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नयाँ मुद्दति योजना ‘एक्सेल सुपर मुद्दति’ अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दति खाता सार्वजनिक गरेको छ।
ट्रिपल धमाका मुद्दति योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन्। आजको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पूरा गर्न मद्दत गर्न यस योजनाले सहयोग...
काठमाण्डौ। अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको दिगोपनाका लागि एकता अभियान कार्यान्वयनका लागि नेपाल बैंकर्स संघ (एनबीए) सँग समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल बैंकर्स संघको कार्यालय थापाथलीमा भएको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय, कार्यकारी निर्देशक अनिल शर्मा र अन्नपूर्ण मिडिया नेटवर्क ग्रुपका...
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४२ औँ शाखा भक्तपुरको सोही नगरपालिकाको वडा नं. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ।
यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।
उक्त कार्यक्रममा पोखरा रिजनका ब्रान्च कोअर्डिनेटर एवं न्युरोड शाखाका शाखा प्रबन्धक गणेशप्रसाद आचार्य र चिप्लेढुंगा शाखाका शाखा...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको गण्डकस्थित कलार्क्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलार्क्स रिसोर्टका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन्।
...
काठमाण्डौ । एनएमबि बैंकले विराटनगर वडा नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने बैंकका ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ।
उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ। उक्त अस्पतालले बैंकका एटीएम तथा...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यो छुट योजना गोल्डस्टारको...
काठमाण्डौ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ ।
कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बीच फर्निचर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीर्इीओ)मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्ण य गरेको हो ।
उनलाई आगामी चैत २९ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ ।
...
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो। रेमिट हाइड्रोको...
काठमाण्डौ। नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ।
नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्नेछन्।
सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरु भएको नयाँ...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सीसीटीभी क्यामेराहरु सहयोग गरेको छ।
बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा श्री बागेश्वरी...