काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ।
बैंकले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३।३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले संस्थापक स्वामित्वको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने निर्णय...
काठमाण्डौ । नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृत पदमा यादभेन्द्र कान्त नियुक्त भएका छन्। नेपाल एसबिआई बैंक र भारतीय स्टेट बैंक(एस.बी.आई)को प्राविधिक सेवा सम्झौता बमोजिम बैंकमा यसअघि प्रमुख सञ्चालन अधिकृत पदमा खटिई आएका शुभकान्त कानुनगोले आफ्नो कार्याकाल पुरा गरी कात्तिक १५ गते भारत फिर्ता भएकाले उनको स्थानमा भारतीय स्टेट बैंकले...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि आज(सोमबार) बैंकको सेयरमूल्य समायोजन गरिएको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सानिमा बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको सेयरको मूल्य...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि(सोमबार)देखि हुने भएको छ।
नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्तको जन्म भएको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्।
सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर आज...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आउँदो मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो।
कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गर्न लागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रु...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो।
बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका लागि भोलि सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ।
बैंकले चुक्तापुँजीको करसहित कुल १३.६० प्रतिशतले...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो आउँदो मंसिर ३ गते आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैंक सञ्चालक समितिको गत कात्तिक २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा हुनेछ । सभा...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त गरेको छ। संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा लक्ष्मण चालिसेलाई नियुक्त गरेको हो।
नवनियुक्त चालिसे कास्की जिल्ला पोखरा नगरपालिका वडा न.८ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला किर्तिपुर २ ट्याङलाफाँट बसोबास...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
आज (सोमबार) सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी हो।...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।
पौडेललाई कात्तिक १६ गतेदेखि लागुहुने गरी आगामी ४ वर्षको लागि उनलाई सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको हो।
शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक ६ गते पोखरामा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो ।
बैंकले...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार विशेष साधारणसभा डाकेको छ। बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउनका लागि विशेष साधारणसभा डाकेको हो।
बैंकले काठमाण्डौको दरबारमार्गस्थित बैंककै रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत विशेष साधारणसभा आयोजना गर्न लागेको हो। यसका लागि...
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा बिलय हुने सम्झौता गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबारबाट रोक्का गरिएको छ।
यी दुवै लघुवित्तबीच प्राप्ति सम्झौता हिजो मंगलबार भएको थियो।
ग्लोबल आइएमई लघुवित्तको असोज २० गते नै बसेको सञ्चालक समितिको ११८ औं वैठकबाट गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा...
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ।
यसका लागि हिजो सोमबार यि दुई लघुवित्तबिच दिनको ४ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो।
खप्तड लघुवित्त कैलालीको गोदाबरी नगरपालिका वडा न १ अत्तरीयामा रजिस्टर्ड कार्यालय भएको संस्था हो। खप्तड लघुवित्त नेप्सेमा सूचिकृत...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा आज सोमबार आयोजना हुन गइरहेको छ। यो साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चारजना सञ्चालकबाट...