काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ। बैंकले सोमबार उक्त शाखा सञ्चालनमा ल्याएको हो।
चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं। ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहने गरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
बैंकको ५०औँ एक्सटेन्सन...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।
न्यूनतम रु। १ हजार मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक ९रिकरिङ० निक्षेप खाता हो। यस...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।
मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वरुकुम जिल्लाको भुमे गाउँपालिकास्थित महतमा यही माघ २३ गतेबाट ९२ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा डा.निर्मल कुमार विष्ट नियुक्त भएका छन् ।
बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । विष्टको कार्यकाल माघ २६ गते समाप्त भएको थियो ।
...
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४१ औँ शाखा काठमाण्डौ महानगरपालिका वडा न. २९ को डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ।
डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि खनाललाई कामु सीईओका रुपमा काम गर्नेगरी जिम्मेवारी दिएको हो । उनलाई माघ २५ गतेदेखि लागूहुने गरी बैंकको कामु सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा यही माघ २२ गतेबाट ९१ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
शाखारहित बैंकिङका साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक...
काठमाण्डौ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा आ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको छ।
कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ। हालका लागि यो सेवा ८ घन्टका लागि आरम्भ गरिएको बैंकले जनाएको छ। क्रमशस् सेवाको...
काठमाण्डौ । एनआईसी एशिया बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु भएका ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो। यो योजनामा ग्राहकले अत्यन्त उत्साहजनक सहभागिता जनाई सफल...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै कोषको रकम...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड ड्राईभरटोल शाखा तिलोत्तमा रुपन्देहीले गम्भिर रोग उपचार बिमावापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित बिष्णुपुरमा बसोबास गर्दै आएका लक्ष्मण खनाललाई उपचारवापतको १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
एनआईसी एशिया बैंकका लुम्बिनी प्रदेश...
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी फागुन २० गते शुक्रबारका दिन नेपालगंजमा रहेको कल्पतरु होटलमा जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक...
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन)को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य...