बैंकिङ


विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ।  यसका लागि हिजो सोमबार यि दुई लघुवित्तबिच दिनको ४ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो।  खप्तड लघुवित्त कैलालीको गोदाबरी नगरपालिका वडा न १ अत्तरीयामा रजिस्टर्ड कार्यालय भएको संस्था हो। खप्तड लघुवित्त नेप्सेमा सूचिकृत...

यी मुख्य अजेन्डासहित आज नेपाल बैंकको विशेष साधारणसभा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा आज सोमबार आयोजना हुन गइरहेको छ। यो साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चारजना सञ्चालकबाट...

ऋणिहरुलाई छुट प्रदान गर्न राष्ट्र बैंकको लघुवित्तहरुलाई निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई उनीहरुले ऋण प्रवाह गरेका ऋणिहरुलाई छुट प्रदान गर्न निर्देशन जारी गरेको छ।  लघुवित्त संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ऋणिहरुलाई छुट प्रदान गर्न निर्देशन दिएको हो।  कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको...

1663308665norvic-gif.gif

एनआईसी एशिया बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने, भौतिक फारम भर्नुपर्ने झन्झटबाट उन्मुक्ति

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ।  कोभिड–१९ महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने अहिलेको आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित...

कुमारी बैंकको आकर्षक योजना, बिनाधितो ८.५% ब्याजदरमा सेयर कर्जा पाइने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सेयर लगानीकर्ताका लागि आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले बिनाधितो मार्जिन लेण्डिङको योजना सार्वजनिक गरेको हो। अहिले बजारमा प्रवाह हुने सेयर कर्जाहरुमा सेयर खरिद गर्नुअघि सेयर धितो आवश्यक पर्ने अवस्थामा कुमारी बैंकको यो नयाँ योजना आएको हो।  यो योजना अन्र्तगत अब लगानीकर्ताले बिनाधितो बैंकबाट...

कोरोनाको जोखिम बढेसँगै मर्चेन्ट बैंकहरुले अनलाइनबाट मात्रै सेवा प्रदान गर्ने

काठमाण्डौ । मर्चेन्ट बैंकहरुले कोरोनाभाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आज बुधबारदेखि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने जनाएका छन्। मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरु धमाधम कोरोना संक्रमण हुन थालेपछि आफ्ना कर्मचारी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कलाई रोकेको हो। मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले...

16454172591200x120.gif

कर्पाेरेट डेभलेपमेन्ट बैंकको साधारणसभा असोज २९ गते, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पाेरेट डेभलेपमेन्ट बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा यहि असोज २९ गते गर्ने भएको छ।  बैंकको सन्चालक समितिको बुधबार बसेको बैठकले उक्त साभारणसभा पर्सा जिल्लाको विरगन्जमा अवस्थित बैंकको प्रधान कार्यालयमा गर्ने निर्णय गरेको हो।  सभामा कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक वा वित्तीय संस्थाहरु एक आपसमा...

बैंक धाउनुपर्ने बाध्यताबाट छुटकारा, अब घरबाटै एनआईसी एसियाको चेक जम्मा गर्न मिल्ने

काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले देशको बैंकिङ इतिहासमै एउटा नयाँ प्रणालीको सुरुवात गरेको छ। बैंकले ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यो बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको हो।  बैंकका ग्राहकले आफ्नो मोबाइल वा कम्...

नेपाल बैंकद्वारा विशेष साधारणसभा आह्वान, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले यहि असोज १९ गते सोमबारका दिन विशेष साधारणसभा डाकेको हो ।  बैंकको यो साधारणसभा भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत गरिनेछ ।  सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा बैंक...

माछापुच्छ्रे बैंकद्वारा लाभांस घोषणा, बोनस सेयर र नगद कति ?

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।  बैंकको बिहीबार बिहान ११ः३० बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक २०७६र७७ को खूद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश अन्तर्गत बैंकले ७।०३ प्रतिशत बोनस सेयर र ३.३७...

बैंक अफ काठमाण्डुको लिलामी सेयर खरिदको बोलपत्र पुनः सुरु

काठमाण्डौ ।  बैंक अफ काठमाण्डु लिमिटेडले यसअघि स्थगित गरेको लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि बोलपत्र पेस गर्ने कार्य पुनः आज(भदौ ३० गते) बाट सुरु गरेको छ।   कोरोना संक्रमण नियन्त्रण गर्न यसअघि स्थानिय प्रशासनले काठमाण्डौ उपत्यकामा गत भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेपछि बैंकले लिलामीमा राखिएको सेयर खरिदका लागि बोलपत्र...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सञ्चालक समितिको यहि भदौ २५ गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो।  उक्त निर्णय अनुसार बैंकको १८ औँ वार्षिक साधारण सभा अगामी आश्विन १६ गते शुक्रबार, स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू...

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन्।  बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष अनलाइन बाट अध्यक्ष पदको सपथ लिएका छन्।  अध्यक्ष नेपालले...

कन्चनलाई प्राप्ति गरेको एनएमबी बैंकले आजबाट एकीकृत कारोबार गर्दे

काठमाण्डौ । कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको एनएमबी बैंकले आजबाट एकिकृत कारोबारको सुरुवात गर्देछ। एकीकृत वित्तिय कारोबारको थालनीसंगै बैंकको सबै प्रादेशिक संरचनामा सन्तुलित सन्जालको विस्तार भई बैंकको ब्रान्ड बलियो बन्ने बैंकले विश्वास लिएको छ।  कन्चन डेभलेपमेन्टलाई प्राप्ति गरेपछि एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५...

एनआइसी एशियाद्वारा कोरोना बिमालेख अनलाइनबाटै खरीद गर्न सकिने व्यवस्था, नवीनतम प्रयोग

काठमाण्डौ । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड १९ सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् ।  अहिलेको असहज...