बैंकिङ


कर्णाली डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन २० गते शुक्रबारका दिन नेपालगंजमा रहेको कल्पतरु होटलमा जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक...

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन)को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य...

सानिमा बैंकद्वारा एकैदिन थप ३ ठाउँमा शाखा विस्तार

काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज माघ १७ गते एकैदिन कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले गरिन्। यसैगरी बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर...

1663308665norvic-gif.gif

राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको बोलकबोल आज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते) १०.१० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले माघ १८ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो फागुन १७ गते परिपक्व...

सनराइज बैंक लिमिटेडलाई ‘CARE–NP A–’ इस्युवर रेटिङ पुनः प्रदान

काठमाण्डौ । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेडद्घारा पुनः ‘A–’ इस्युवर रेटिङ प्रदान गरिएको छ।  केयर रेटिङ्स नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ‘A–’ रेटिङ प्राप्त गर्न सफल भएको छ। यो रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेका साथै...

नेपाल बैंकद्वारा आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दति खाता खोल्न सक्नेछन्। अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति...

16454172591200x120.gif

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुआत गरेको छ। यो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ। उक्त विस्तारित काउन्टर उद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं। प्रदेश प्रमुख विवेककुमार...

सिटिजन्स बैंकद्वारा रु. ८ लाखभन्दा बढी नगद सहयोग

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय भैरहवाकी ग्राहक गीता गुरुङको मृत्यु भएकामा निजका श्रीमान रविन्द्रकुमार थापालाई रु। ८ लाख ९७ हजार नगद सहयोग गरेको छ।  उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाका शाखा प्रमुख तथा अन्य कर्मचारीको रोहबरमा लघुवित्त इकाइका इन्चार्ज प्रवेश...

सिद्धार्थ बैंकको नयाँ एक्सटेन्सन काउन्टर सिनामंगलमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको...

सानिमा बैंकका नवनियुक्त सीईओ पाण्डेद्वारा पदभार ग्रहण

काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)निश्चलराज पाण्डेले पदभार ग्रहण गरेका छन् ।  बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिम सीईओमा नियुक्त पाण्डले माघ १२ गतेबाट सीईओको रुपमा कार्यभार सम्हालेका हुन् ।  यसअघि बैंकका सीईओ भुवनकुमार दाहालको कार्यकाल माघ ११ गतेबाट समाप्त भएको थियो...

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ।  काठमाण्डौको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालय आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका...

महालक्ष्मी विकास बैंकद्वारा वृक्षरोपण सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको तिनचुली शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’लाई निरन्तरता दिँदै एक कार्यक्रमका बीच स्पोट स्पेसल क्लबको आयोजनामा काठमाण्डौ महानगरपालीका वडा नं। ६ तिनचुली–आरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौ उपत्यकाका खाली ठाउँहरुमा वृक्षरोपणका साथै...

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने र मासिक ब्याज आर्जन हुने  ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ। ग्राहकले मात्र रु। १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत...

ज्योति विकास बैंकका अध्यक्षको राजीनामा स्वीकृत,नयाँ अध्यक्षमा खड्का चयन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका अध्यक्ष हरिप्रसादको राजीनामा स्वीकृत भएको छ ।    हरिप्रसादले माघ १० गते दिएको राजीनामा बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । यसका साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा...

क्रिप्टोकरेन्सी तथा पिरामिड नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । ‘नेपालमा विदेशी...