काठमाण्डौ । विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरुलाई मध्यनजर गर्दै नियामक निकाय बीमा समितिले कोरोना बीमाको पुल व्यवस्थापक शिखर इन्स्योरेन्स लिमिटेडमा स्थलगन निरीक्षण गरेको छ। समितिले उक्त निरीक्षणका दौरान ४ वटा मुख्य समस्याहरु पहिल्याएको जनाएको छ।
निरीक्षणका क्रममा बीमा लेख खरिद गरेका बीमितहरुले दाबी भुक्तानीका लागि...
काठमाण्डौ । कोरोना बीमा लेख जारी भएदेखि मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई दाबी भुक्तानी गरिएको छ। बीमा समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो।
बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भई भुक्तानी गर्न बाँकी संख्या भने ९ हजार ९० रहेको छ। यस्तै कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाइएका मध्ये १ हजार...
काठमाण्डौ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र गर्न व्यवस्था मिलाउन बीमा समितिलाई पुन निर्देशन दिएको छ। यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।
मन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम...
काठमाण्डौ । आम सर्वसाधारणमा कोरोना बीमा सम्बन्धि अन्यौल तथा गुनासाहरु बढ्न थालेपछि नियामक निकाय बीमा समितिले कोरोना बीमा सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ। बीमा समितिले एक सूचना जारी गर्दै कोरोना बीमा लेख तथा सो को दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श, तथा गुनासो सुनुवाईका लागि सम्पर्क व्यक्ति तथा...
काठमाण्डौ । नियामक निकाय बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै कम्पनीलाई निर्देशन दिएको छ। कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भइरहेको भन्ने व्यापक जनगुनासोलाई सम्बोधन गर्दै बीमा समितिले यस्तो निर्देशन दिएको हो।
समितिले हिजो कोरोना बीमा दाबी गरेका बीमितहरुको पि.सि.आर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको...
काठमाण्डौ । बीमा समितिले इजाजत प्राप्त सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल सरकारको असोज १९ गतेको मन्त्रीपरिषदबाट जारी कोरोना भाइरस(कोभिड १९) को संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश,२०७७ कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रीपरिषद्को उक्त आदेश अन्र्तगतबीमा...
काठमाण्डौ । कोरोना बीमा गरेका बीमितले पाउने रकममा सरकारले कटौति गरेको छ। नियमित कोरोना अपडेटका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना उपचार तथा परिक्षण निःशुल्क गरिएका गरिएका समूहका व्यक्तिहरुले कोरोना बीमा गरेको भए, सो बापतको खर्च बीमा कम्पनीबाट असुल गर्ने निर्णय गरेको बताएका हुन्।
प्रवक्ता गौतमले...
काठमाण्डौ । देशैभरि कोरोना दाबीभुक्तानीमा बढोत्तरी आएपछि नेपालका बीमा कम्पनीहरुले चुनौतीको सामना गर्नुपरेको छ।
पछिल्ला ६ महिनामा नेपालमा कोरोना संक्रमित हुनेको संख्यामा व्यापक वृद्धि देखिएको छ। हिजोसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। हिजोमात्रै ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको...
काठमाण्डौ । बीमा समितिद्वारा जारी विवादास्पद कोरोना बीमा मापदण्ड खारेजको माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटमा तेस्रो पटक सुनुवाई भएन। कोरोना बीमा मापदण्डबारे परेको रिटमा तेस्रो पटक हिजो अर्थात असोज २६ गते सर्वाेच्च अदालतमा सुनुवाइ हुने भनिएको थियो।
कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा पोलिसीले सरकारले लिने दायित्व बीमा ऐन...
काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालले कोरोनाबाट मृत्यु भएका नवलपरासीका एक बीमितको परिवारलाई एक करोड बढी दाबी भुक्तानी गरेको छ।
एलआईसीले कोरोनाबाट मृत्यु भएका बीमित सुवासचन्द्र गिरीकी श्रीमती अनितादेवी गिरीलाई एक करोड २६ लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। कम्पनीको नवलपरासी शाखाले एक कार्यक्रमको आयोजना...
प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’...
जीवन बीमाले मानिसको जीवनमा कत्तिको महत्व राख्ला ? यदि तपाइँ आफ्नो परिवारको मुख्य आम्दानीकर्ता हुनुहुन्छ भने बीमाको महत्व अझै धेरै हुने गर्दछ। वर्तमानको आम्दानीबाट केहि अंश कटाएर भविष्यका लागि बीमा गर्दा यसले परिवारका सदस्यहरुका लागि सन्जीवनी बुटीको काम गर्ने गर्दछ। यस्ता भवितष्यहरुको आकँलन गरी जीवन बीमा गरेका एक व्यक्तिका परिवारका...
काठमाण्डौ । नेपाल बीमक संघमा आवद्ध बीमा कम्पनीहरुले आफुहरु कोरोना दाबी भुक्तानीका लागि कटिवद्ध रहेको जनाएका छन्। नेपाल बीमक संघ मार्फत एक सूचना जारी गर्दै कम्पनीहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्।
संघले कोरोनाबीमाको दाबीभुक्तानी गर्दा नैतिक जोखिमका सम्भावनालाई ध्यानमा राखेर वास्तविक संक्रमित व्यक्तिले मात्र बीमा...
काठमाण्डौ । पर्वतारोहणका लागि नेपाल आउने सबै पर्यटकहरुले अब अनिवार्य रुपमा कोरोना बीमा गर्नुपर्ने भएको छ। नेपाल सरकारले पर्वतारोहण गर्न नेपाल आउने सबै विदेशी पर्यटकहरुको अनिवार्य बीमा गरेको हुनुपर्ने जनाएको हो ।
नेपाल सरकारले कोरोना महामारीका बन्द रहेको पर्वतारोहण सम्बन्धि गतिविधिहरु पुन सुचारु गर्न लागेको हो। संस्कृति...
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।
मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।
व्यक्ति, सहकारी र स्थानीय...