बीमा संसार


२५%भारतीय उपभोक्ता बीमा भुक्तानी बन्द गर्न चाहन्छन् : अध्ययन

काठमाण्डौ । विश्वव्यापी पूर्नबीमाकर्ता स्विस रिले गरेको एसिया प्रशान्त सर्वेक्षणका अनुसार भारतका करीब एक  चौथाई बढी पोलिसीहोल्डरहरु आफ्नो वित्तिय बोझ कम गर्न सम्पत्ति र जीवन बीमा प्रिमियम भुक्तानीलाई बलिदान दिन तयार छन्। यसका साथै सर्वेक्षणका अनुसार भारतीय उपभोक्ताहरु एसिया प्रशान्त क्षेत्रमा बीमाका लागि सबैभन्दा सक्रिय छन्।...

कोरोना महामारीका बाबजुत चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम २०%ले वृद्धि

काठमाण्डौ । कोरोना महामारीका बाबजुत सन् २०२० को पहिलो ६ महिनामा चीनको, चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम र नाफामा उछाल आएको छ। पहिलो  ६ महिनामा गुप्रको खुद लिखित प्रिमियम २०.५ प्रतिशतले वृद्धि हुदै १०२.१ बिलियन आरएमबी(चीनीया मुद्धा) पुगेको छ। त्यस्तै खुद सम्पत्ति तथा दुर्घटना रिइन्स्योरेन्स व्यापार १७.६ प्रतिशत, खुद जीवन तथा...

अमेरिकामा आएको तुफानले त्यहाँका बीमा कम्पनीहरुलाई नराम्ररी प्रभावित बन्ने चेतावनी

काठमाण्डौ । अमेरिकामा आएको तुफान “लाउरा” का कारण त्यहाँका सम्पत्ति तथा दुर्घटना(पि/सी) बीमाकर्ता र पूर्नबीमा कम्पनीहरुले घाटा व्यहोर्नुपर्ने भएको छ । रेटिङ विष्लेषक “ए.एम बेष्ट” र “मुडिज्”ले यस्तो प्रक्ष्येपण गरेका हुन् ।  ए.एम बेष्टले कोरोना महामारीका कारण पहिले नै कमजोर बनेको आफ्ना रेटेड बीमा कम्पनीहरुको ब्यालेन्स सिटमा...

1663308665norvic-gif.gif

अटो इन्स्योरेन्स क्षेत्रमा अमेजनको प्रवेश एजेन्सीहरुको लागि गतिलो पाठ

काठमाण्डौ ।  बीमा क्षेत्रप्रतिको आफ्नो बढ्दो अभिरुचि अनुरुप गत महिना अमेरिकाको ई–कर्मस कम्पनी अमेजनले भारतीय बीमा बजारमा पाइला टेकेको थियो। कम्पनीले भारतका दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुको अटो इन्स्योरेन्स प्रडक्टहरु बिक्रि गर्न भारतको एको जनरल इन्स्योरेन्ससंग साझेदारी गरेको हो। यो कदमले प्राविधिक क्षेत्रको दिग्गज...

अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान

काठमाण्डौ। कोरोना महामारीका कारण अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान लगाइएको छ। ग्लोबल डेटाका अनुसार महामारीका कारण सन् २०१९ को ३.६ प्रतिशतको वृद्धिमा तिव्र गिरावट आएपछि यसको प्रभाव त्यहाको मोटर इन्स्योरेन्स बजारमा देखिने भएको हो।  कोरोनाको प्रकोप पश्चात ग्लोबल डेटाले अष्ट्रेलियाको मोटर...

एलआईसी भारतको एजेन्ट संख्या मौरिससको कुल जनसंख्या बराबर, कति होला कारोबार ?

काठमाण्डौ । भारतको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो सरकारी कम्पनी भारतीय जीवन बीमा निगम(एलआईसी) को सेयर बजारमा लिस्टिङ हुने तयारीमा छ। भारतीय मिडियाहरुका अनुसार कम्पनीको आईपीओ यहि आर्थिक वर्षमा आउने सम्भावना रहेको छ। यदि एलआईसीको आइपीओ यो वर्ष बजारमा हिट गराइयो भने, यो भारतको सबैभन्दा ठूलो आइपीओ हुनेछ। यसका साथै आउनेवाला निकट समयमा...

16454172591200x120.gif

डिजिटल बिक्रिका कारण चीनको बीमा क्षेत्रमा तिव्र सुधार, प्रिमियम ७.६%ले बढ्यो

काठमाण्डौ । अर्थतन्त्रमा देखिएको तिव्र पूनरागमन र नियामकको सहायताले चीनको सम्पत्ति तथा दुर्घटना(पि एण्ड सी) बजार लकडाउनको मारबाट तिव्र गतिमा माथि उठ्दै गएको छ।   भर्खर मात्रै वर्षको पहिलो ६ महिनाको नतिजा प्रकाशित गरेको चाइना प्यासेफिक इन्स्योरेन्स(सिपीआईसी) ले सम्पत्ति तथा दुर्घटना युनिटले करीब ११.१ बिलियन खुद लिखित प्रिमियम...

हिन्द महासागरमा तेलको ट्यांकर दुर्घटना , बीमा कम्पनीले १ बिलियन भुक्तानी गर्न सक्ने

काठमाण्डौ । गत जुलाई २५ तारिख ४ हजार ६१७ टन तेल बोकेर मौरिससका लागि हिँडेकोे जापानको कार्गाे जहाज एमभी वाकासियो हिन्द महासागरमा दुर्घटनाग्रस्त भयो। सामुद्रिक चट्टानमा ठोकिएपछि जहाजमा रहेको करिब १ हजार टन तेल हिन्द महासागरमा पोखियो। तेल पोखिनुलाई मौरिससको सबैभन्दा खराब पर्यावरणीय प्रकोपका रुपमा लिइएको छ। यो दुर्घटनापश्चात टापु...

हंकगंको बीमा कम्पनी एआईए गुप्रको नयाँ व्यापारमा ३७%को गिरावट, एशियाका अधिकांस कम्पनी प्रभावित

काठमाण्डौ । यो वर्षको पहिलो ६ महिनामा हंकंगको बीमा कम्पनी एआईए गुप्र लिमिटेडको नयाँ बिजनेशमा ३७ प्रतिशतको कमी आएको छ। कोरोना महामारीका कारण कम्पनीको प्रडक्टहरुको बिक्रिमा कमी आएपछि यसको असर कम्पनीको व्यापारमा देखिएको कम्पनीले जनाएको छ। कम्पनीको मूख्य बजारको रुपमा हंकंग र चीन रहेका छन्।  यतिबेला विश्वभरका बीमाकर्ताहरु महामारीले...

विश्वमै पहिलो प्रस्ताव : भारतमा कोरोनापीडितको स्वास्थ्य बिमा

काठमाण्डौ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरसबाट संक्रमित बनेका मानिसलाई केही राहात हुने गरी छिमेकी भारतले स्वास्थ्य बिमा योजना अगाडि सारेको छ। भारतमा हालसम्म कोरोनाभाइरसबाट २९ जना संक्रमित भइसकेका छन्। कोरोनापीडित जनताको उपचार खर्च कभर गर्ने गरी स्वास्थ्य बिमा योजना ल्याउन इन्स्योरेन्स रेग्युलेटरी एन्ड डेभलपमेन्ट...

तपाइँको इन्स्योरेन्स कभर पर्याप्त छ ? यी कुरालाई ध्यानमा राखेर निर्णय लिनुस्

काठमाण्डौ । जब तपाइँको कमाइ खर्चभन्दा धेरै हुन थाल्छ तब पैसालाई उचित ठाउँमा लगानी गर्न सुरु गर्नुहोस्। फाइनान्सियल प्लानिङमा तपाइँले आफ्नो वर्तमानसँगै भविष्य कसरी सुरक्षित गर्ने कुरा निकै महत्वपूर्ण हुन्छ। त्यसैले यदि तपाइँलाई केही भइहाले परिवारलाई पैसा जोहो गर्न समस्या नहोस्। यही कारण आवश्यकताअनुसार इन्स्योरेन्स कभरको साइज सही...

एलआईसी संकटमा, नेपालीको अर्बौं रुपैयाँ पनि डुब्ने खतरा

काठमाण्डौ । भारतको सरकारी बिमा कम्पनी एलआईसीका लगानीकर्ताहरु यतिखेर जोखिममा रहेका छन् । पछिल्लो पाँच वर्षमा यो कम्पनीको नन परफर्मिङ एसेट्स (एनपीए) अर्थात खराब सम्पत्ति दुईगुनाले बढेको छ । कम्पनीले हालै जारी गरेको वित्तीय प्रतिवेदनअनुसार सन् २०१९ मार्चसम्म एनपीएको आँकडा लगानीको अनुपातमा ६.१५ प्रतिशतले बढेको छ । जब कि सन् २०१४/१५ मा...