काठमाण्डौ । रुससँगको बीमा व्यवसाय ठप्प पार्ने अन्तराष्ट्रिय बीमा कम्पनीहरुको सूचीमा म्युनिख रि पनि जोडिएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमणको भत्र्सना गर्दै र अन्तराष्ट्रिय जगतले रुसविरुद्ध लगाएका प्रतिबन्धहरुको समर्थन गर्दै जर्मन पुनर्बीमा कम्पनी म्युनिख रि ले रुस र बेलारुससँगको सम्झौताहरु नविकरण नगर्ने तथा नयाँ व्यवसाय रद्द...
काठमाण्डौ । बंगलादेशको अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा(एफआईडी)ले देशमा छिट्टै नयाँ व्यवसायिक मोडल ल्याउन लागेकाले बैंकास्योरेन्स निर्देशिका तर्जुमा गर्न बीमा तथा बैंक नियामकहरुलाई आग्रह गरेको छ।
एफआईडीले दुवै नियामक, इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी(आईडीआरए)र बंगलादेश बैंक(बीबी)लाई आगामी अप्रिल ७ सम्म...
काठमाडांै । विश्वका शीर्ष बीमा कम्पनी एलियान्ज र स्विस रिले रुससँगको बीमा व्यवसाय कटौति गरेका छन्। युरोपका बीमा कम्पनीहरुले रुससँगको सम्बन्धबिच्छेद गरेकै बेला विश्वका यी दुई शीर्ष बीमा कम्पनीहरुले यस्तो कदम चालेका हुन्।
रुसले युक्रेनमा गरेको आक्रमणसँगै रुसबाट बाहिरिएका डच बैंक,गोल्डम्यान स्याक्स् र जेपी मोर्गर्नको समूहमा जर्मन...
काठमाण्डौ । कजाकिस्तानको राष्ट्रिय ध्वजाबाहक हवाई कम्पनी एयर अस्तानाले आफ्ना सबै रुसी उडान रद्द गरेको छ। उडानको बीमा गर्न नमिल्ने भएकाले रुसका सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ।
एयर अस्तानामा बेलायतको बीएइ सिस्टमस्को ४९ प्रतिशत स्वामित्व रहेको छ। उडान रद्दको विषयलाई सम्बोधन गर्नका लागि कजाकिस्तान सरकार,रुसका छिमेकी देशहरु र...
काठमाण्डौ । रुस–युक्रेन युद्धको परिणामस्वरुप युरोप तथा उत्तर अमेरिकामा साइबर सम्बन्धी दाबीको संख्या वृद्धि हुने भएको छ। डीबीआरएस मर्निङस्टारका अनुसार बढ्दो साइबर हमला र कडा आर्थिक प्रतिबन्धका कारण युरोप तथा उत्तर अमेरिकाका बीमकहरुले बढ्दो साइबर दाबीको सामना गर्नुपर्नेछ।
डीबीआरएसले लेखेको छ,‘यद्यपी युद्धका कार्यहरु(घोषित हो...
काठमाण्डौ । बाढीपहिरोले पुर्याएको क्षतिपूर्तिका लागि अष्ट्रेलियाका सम्पत्ति तथा अटो बीमकहरुमा ६० हजार १६३ दाबी परेको छ। बिगतका घटनाहरुलाई मूल्यांकन गर्दै इन्स्योरेन्स काउन्सील अफ अष्ट्रेलियाले दक्षिणपूर्वी क्विइन्सल्याण्ड र न्यू साउथ वेल्समा हालै आएको भीषण बाढीले पुर्याएको क्षतिपूर्तीका लागि ६० हजार १६२ बीमितबाट ६६३.६ मिलियन...
काठमाण्डौ । युरोपका बीमक तथा पुनर्बीमकहरुको संगठन‘इन्स्योरेन्स युरोप’ले रुसी बीमा महासंघको सदस्यता खारेज गरेको छ। युरोपको इन्स्योरेन्स बोर्डले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्दै इन्स्योरेन्स युरोपमा रहेको रुसी बीमा महासंघको सदस्यता खारेज गर्ने पक्षमा मतदान गरेको हो।
युक्रेनका पाचँ व्यवसायी संघद्वारा संयुक्त...
काठमाण्डौ । सन् २०२१ मा कम्बोडियाको बीमा उद्योगको बीमाशुल्क आर्जन ९.५ प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रका बाबजुत कम्बोडियाका बीमकहरुले सन् २०२१ मा २९३.४ मिलियन अमेरिकी डलर कुल बीमाशुल्क आर्जन गरेको त्यहाँको नियामक‘ इन्स्योेरेन्स रेगुलेटर अफ कम्बोडिया(आईआरसी)ले जनाएको हो।
बीमाशुल्क आर्जनमा सन्...
काठमाण्डौ । इटलीको अग्रेणी बीमा कम्पनी‘जेनेरेली’ रुसबाट बाहिरिने भएको छ। रुसले युक्रेनमा आक्रमण जारी राखेसँगै कम्पनीले मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गर्ने जनाएको हो।
इटलीको सबैभन्दा ठूलो बैंक इनटेसा सानपोलोले रुसमा आफ्नो उपस्थिती रहने÷नहरने भन्ने विषय पुनरावलोकन गरिरहेका बेला जेनेरेलीको यस्तो निर्णय सार्वजनिक भएको...
काठमाण्डौ । एलआईसी भारतले निष्कासन गर्न लागेको भारतको सबैभन्दा ठूलो आईपीओको मिति पर धकेलिन सक्ने भएको छ । विश्व अर्थतन्त्र नै अस्थिर पारेको रुस–युक्रेन युद्धका कारण एलआईसीको आईपीओको मिति परिवर्तन हुन सक्ने जनाइएको छ । ब्लुुमबर्गले एक रिपोर्ट सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
बजारको उतारचढाव कम भयो भने एलआईसीको आईपीओ आगामी...
काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा थप दबाब सिर्जना हुनुका साथै विश्व बीमा उद्योगमा ठूलो प्रभाव पर्न सक्ने जनाइएको छ। बीमा कम्पनीहरुलाई रेटिङ प्रदान गर्ने रेटिङ एजेन्सी एएम वेष्टले यस्तो जनाएको हो।
एएम वेष्टले एक रिपोर्ट सार्वजनिक गर्दै रुस–युक्रेन युद्धले विश्वका केन्द्रिय बैंकहरु तथा अमेरिकाको फेडरल...
काठमाण्डौ । चीनले विदेशी व्यापारको स्थिर वृद्धिलाई प्रोत्साहन गर्न निर्यात कर्जा बीमालाई बढावा दिने भएको छ।
चीनको वाणिज्य मन्त्रालय र सरकारद्वारा सञ्चालित‘चाइना एक्सपोर्ट एण्ड क्रेडिट इन्स्योरेन्स कर्पोरेशनद्वारा संयुक्त रुपमा जारी गरिएको परिपत्र अनुसार,नियामकहरुले निर्यात कर्जा बीमा पोलिसी उपकरणहरुको पूर्ण उपयोग र जोखिम...
काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमक म्युनिख रिको मुनाफामा सन् २०२२ मा १४ प्रतिशतको उछाल आउने प्रक्षेपण गरिएको छ। जर्मन पुनर्बीमक म्युनिख रि गुप्रले यो वर्ष कम्पनीको मुनाफा १४ प्रतिशतले बढ्ने अनुमान गरेको हो। कम्पनीले यो वर्ष ३.७ बिलियन डलर मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको हो।
यस्तै कम्पनीले कोरोना महामारी र प्राकृतिक प्रकोपका...
काठमाण्डौ । मोटर बीमाशुल्क आर्जनमा गिरावट आएपछि जापानका निर्जीवन बीमकहरु अन्य व्यवसाय लाइनतर्फ केन्द्रित भएका छन्। ग्लोबल डेटाका अनुसार मोटरबीमाशुल्क आर्जनमा आएको गिरावटसँगै जापानका पुनर्बीमकहरु सम्पत्ति तथा अन्य विशेष लाइनतर्फ केन्द्रित भएका हुन्।
ग्लोबल डेटाको रिपोर्टका अनुसार जापानमा सन् २०१६ देखि २०२० सम्मको अवधिमा सडक...
काठमाण्डौ । कतारमा आयोजना हुने विश्वकप फुटबलका कारण त्यहाँको बीमा उद्योगले फड्को मार्ने भएको छ। विश्वकप फुटबलका कारण बीमाशुल्क आर्जनका आधारमा कतारको बीमा बजार सन् २०२६ सम्ममा ४.७ प्रतिशतले वृद्धि हुँदै १.९ बिलियन अमेरिकी डलरबराबर पुग्ने अनुमान गरिएको छ। युएईमा आधारित अल्पेन क्यापिटलले एक रिपोर्ट सार्वजनिक गर्दै कतारको बीमा बजार सन्...