काठमाण्डौ । कोरोनाका कारण विश्वभरका मानिसहरुको जीवन तथा स्वास्थ्य बीमाप्रति हेर्ने दृष्टिकोण बदलिएको छ। रिमार्कको वार्षिक विश्वयापि उपभोक्ता अध्ययन(जिसिएस)को सातौँ संस्करणका अनुसार कोरोना महामारीका कारण विश्वभरका मानिसहरु आफ्नो स्वास्थ्यप्रति जोखिम मोल्न चाहदैनन र स्वास्थ्यको सुरक्षाप्रति बढी चासो दिन थालेका छन्।
यो...
काठमाण्डौ । युरोपको हवाई विमान कम्पनी युरोविङ्सले सन् २०२१ को अन्त्यसम्म हवाई बुकिङ गर्ने सबै यात्रुको कम्प्लिमेन्टरीका रुपमा कोरोना बीमा गर्ने भएको छ। यो बीमा पोलिसीको अन्डरराइटरका रुपमा जर्मन बीमा कम्पनी हान्सेमर्कुर रहनेछ।
यद्यपि कम्प्लिमेन्टरी कोरोना बीमा सेप्टेम्बर २७ अघि गरिएका बुकिङहरुमा मात्रै समावेश गरिनेछ।...
काठमाण्डौ। ताईवानका बीमा कम्पनीहरुलाई घरेलु भुमिमा लगानी बढाउन प्रोत्साहन गर्नका लागि त्यहाँको नियम तथा कानुनहरु विस्तारै खुकुलो बनाइने भएको छ। यसमा बीमा उद्योगमाथि सार्वजनिक निमार्णका क्षेत्रमा लगानी गर्न लागेको प्रतिबन्ध खुकुलो हुने विषय पनि समावेश छ। यस सम्बन्धि जानकारी ताईवानको फाइनान्सियल सुपरभाइजरी कमिसनका अध्यक्ष हुवाङ...
काठमाण्डौ । कोरोना बीमाको बारेमा सुझाव प्रदान गर्न गठित भारतको “इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलेपमेन्ट अथोरिटी अफ इण्डिया(आईआरडिएआई) को एक कार्यदलले भारतका लागि महामारी जोखिम पुल गठन गर्न सुझाव दिएको छ।
कार्यदलले गत सेप्टेम्बर १६ गते बुझाएको आफ्नो प्रतिवेदनमा महामारी जोखिम पुलको वास्तविक आकार जोखिम कभर र अनुमानित सम्भावित...
काठमाण्डौ । सन् २०२० को पहिलो ६ महिनामा उज्वेकिस्तानको बीमा कम्पनी “उज्वेवइन्भेष्ट”ले अन्तराष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो उपस्थिती ८ गुणा बढाएको छ। “ट्रेण्ड”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो जनाएको हो।
अन्तराष्ट्रिय एरिनामा उपस्थिती बढ्नुमा कम्पनीको लोयड(लण्डनमा रहेको बीमा कम्पनी) र अन्य अन्तराष्ट्रिय बजारहरुमा...
काठमाण्डौ । भिडियो सेयरिङ एप टिकटकको अमेरिकी कारोबार बिक्री गर्ने होडबाजी जारी छ, र यसमा अब बीमा उद्योगको पनि सम्बन्ध जोडिन पुगेको छ।
बाइटडान्सले ओराकल कर्पसंग साझेदारी गर्नका लागि आफ्नो अमेरिकी प्लेटफर्ममा बिक्री गर्नबाट पछाडि हटेको छ। कम्पनीले यो कदमले चीनलाई खुसी पार्दे टिकटकको अमेरिकी प्रतिबन्धबाट बचाउन सहयोग पुग्ने...
काठमाण्डौ । विशाल र विविध क्षेत्रको रुपमा रहेको एसिया प्रशान्त क्षेत्र, जहा राष्ट्रहरु विकासको विभिन्न चरणमा रहेका छन् त्यँहा कोरोना महामारीको रोकथामका लागि चालिएका कडा नियमहरुले अहिले सम्म पुर्नबीमा कम्पनीहरुको दैनिक व्यवसायमा न्युनतम अवरोध सिर्जना गरेको छ। यस्तै अहिले सम्मको अवस्थामा महामारीसंग सम्बन्धित दावीहरुपनि सिमित...
काठमाण्डौ । जर्मनीको पुर्नबीमा कम्पनी म्युनिख रिले भविष्यमा हुन सक्ने घाटा बाट जोगिन कभरेज बिक्रीबन्द गरेको छ । कोरोना महामारीका कारण कम्पनीले वर्षको पहिलो ६ महिनामा १.५ बिलियन युरो(१.८ बिलियन डलर) घाटा व्यहोरेको थियो ।
“हामी अहिले भविष्यका लागि महामारी सुरक्षामा सम्पत्ति तथा दुर्घटना बीमा समेटेर नयाँ कन्ट्रायक्ट ल्याउने कि...
काठमाण्डौ। कोरोना महामारीले निम्त्याएको आर्थिक तथा बजार गतिशीलताका बाबजुत क्यानडाको सम्पत्ति तथा दुघटर्ना बीमा उद्योगले समकक्षी जीवन बीमा उद्योगभन्दा राम्रो प्रर्दशन गरेको छ। “एएम वेष्ट”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो बताएको हो।
एएम वेष्टले कोरोना महामारीले क्यान्डाको अर्थतन्त्र र बीमा उद्योगमा गरेको क्षती बारे...
काठमाण्डौ । युरोपका बीमाकर्ताहरुले विश्वव्यापी नियाकमहरुले सम्बन्धित देशका बीमा कम्पनीहरुलाई कोरोना महामारीको परिणामस्वरुप लाभांस वितरण गर्न प्रतिबन्ध नलगाउनु पर्ने बताएका छन्। यसका साथै उनीहरुले कम्पनीहरुलाई उनीहरुको पूँजिको अवस्थाको रिपोर्ट बनाउनका लागि थप समय प्रदान गर्नुपर्ने बताएका छन्।
कोरोना महामारीको प्रभावको...
काठमाण्डौ । अमेरिकाका बीमाकर्ताहरुलाई नयाँ कर्मचारी भर्ना गर्न समस्या परेको छ। अमेरिकी बीमाकर्ताहरुले अर्काे वर्षका लागि रिक्त रहेका वर्तमान पदहरु परिपूर्ति गर्न र कर्मचारीको संख्या विस्तार गर्न चाहेपनि कोरोना महामारीका कारण आफुहरुले समस्याको सामना गरिरहनु परेको बताएका छन्। यतिबेला अमेरिकामा बेरोजगारी दर बढीरहेपनि त्यहाका बीमा...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन अफ इण्डिया(एलआईसी) ले जारी पूँजिको २५ प्रतिशत आईपिओ जारी गर्ने भएको छ। एलआईसीले ल्याउने भनिएको यो आईपिओ भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ हुनेछ।
यस अघिको रिपोर्टमा कम्पनीले १० प्रतिशत आईपिओ ल्याउने चर्चा चलेको थियो।
भारतको वित्त मन्त्रालयको अन्र्तगत वित्तिय सेवा विभागले...
काठमाण्डौ । युरोपको “ इन्फर्मेशन सर्भिसेस् गुप्र” (आईएसजी) ले जारी गरेको नयाँ सर्भेक्षेण नतिजाका अनुसार कोरोना महामारीका कारण युरोपका अधिकांस बीमाकर्ताहरुले डिजिटल प्रडक्ट र सेवाहरुको मागमा उछाल आउने अपेक्षा गरेका छन्।
आईएसजीले इन्फोसिससंग सहकार्य गरेर सर्भक्षण गरेको थियो र २९० जना निर्णायकर्तासंग अन्र्तवार्ता लिएको थियो।...
काठमाण्डौ । देशमा कोरोना संक्रमणका केसहरुमा बढोत्तरी आएपछि भारतका जनरल बीमाकर्ताहरुले कोरोनाको उपचारका लागि अत्यधिक दाबी भुक्तानीको सामना गरिरहेका छन्। सन् २०२० को सेप्टेम्बर १ सम्म भारतको निर्जीवन बीमा उद्योगले ३६२ मिलियन डलर का लागि १ लाख ६९ हजार दाबी भुक्तानी प्राप्त गरेका छन्।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...
काठमाण्डौ । विश्वव्यापी पूर्नबीमाकर्ता स्विस रिले गरेको एसिया प्रशान्त सर्वेक्षणका अनुसार भारतका करीब एक चौथाई बढी पोलिसीहोल्डरहरु आफ्नो वित्तिय बोझ कम गर्न सम्पत्ति र जीवन बीमा प्रिमियम भुक्तानीलाई बलिदान दिन तयार छन्। यसका साथै सर्वेक्षणका अनुसार भारतीय उपभोक्ताहरु एसिया प्रशान्त क्षेत्रमा बीमाका लागि सबैभन्दा सक्रिय छन्।...