काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
कम्पनीको नारायणगढ शाखामा बुधबार आयोजित एक कार्यक्रमबीच शाखा...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित १२.७० प्रतिशत बोनस सेयर पुस ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले पुस ८ गतेपश्चात सेयर अभौतिकीकरण गरेका...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन रुपन्देही भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा युनियन लाइफ र अन्य जीवन...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ४.२ प्रतिशत बोनस सेयर र ०.२२ प्रतिशत नगद लाभांस गरी कुल ४.४२ प्रतिशत...
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको मोरङ शाखाले घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७८९ रूपैँयाबराबरको मृत्यु दाबी हस्तान्तरण गरेको हो ।
उक्त रकम बीमितकी छोरी नबिना सुब्बालाई...
काठमाण्डौ । ईसेवा मार्फत् एशियन लाइफ इन्स्योरेन्सको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था गरिएको छ । ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा रु.२०७८ ुक्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
२०७८ चैत्र २० देखि २९ गतेसम्ममा ईसेवामार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितमध्ये १ जना...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ६६ अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका हुन् ।
यो सविधसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
अध्यक्ष संघईले आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन्।
गत चैत २१ गते सम्पन्न कम्पनीको २१ औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट संघई सञ्चालक पदमा निर्विरोध...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी वैशाख १४ गते बुधबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको र्याडिसन होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा आईपीओ...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको गलकोट नगरपालिकामा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गलकोट...
काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध क...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७६ चैत १ गतेदेखि २०७८ माघ २९ गतेसम्म रहि विलम्ब शुल्क लागेको बीमालेखको नविकरण बीमाशुल्क बुझाउँदा विलम्ब शुल्कमा सतप्रतिशत छुट...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु।०.७३६८ ९कर प्रयोजनका लागि० नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै...
काठमाण्डौ । फागुन महिना जीवन बीमा कम्पनीहरुले ११ लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ बीमालेख जारी गरेका हन् ।
बीमा समितिका अनुसार फागुन महिनामा मेट लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमालेख जारी गरेको छ । यो एक महिनाको अवधिमा मेट लाइफले ७ लाख २...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा कोआज आयोजना हुँदैछ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा आज चैत २१ गते पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा आयोजना हुन लागेको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १४...