काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ।
कम्पनीले समीक्षा अवधिसम्ममा गत वर्षको यही अवधिसम्मको तुलनामा ३०.२७ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँमात्र खुद...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ६५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ।
कम्पनीले समीक्षा अवधिमा गत वर्षको यही अवधिसम्मको तुलनामा ३२.४१ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले ५ अर्ब ७८ करोड रुपैयाँमात्र खुद...
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामै करिब १४ अर्ब बिमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले समीक्षा अवधिमा १३ अर्ब ९१ करोड बढी बिमा शुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको यही तुलनामा कम्पनीले १० अर्ब ४७ करोड मात्र बिमा शुल्क आर्जन गरेको थियो । यसरी कम्पनीले बिमा शुल्क आर्जनमा ३२.७९...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ आयोजना गरेको छ ।
सो कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।
आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा...
काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् ।
बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।
बीमा समितिका...
काठमाण्डौ । नेपालको कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्षमै ५६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ।
२०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्य सञ्चालनको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा बजारमा ४० औँ र जीवन बीमा...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १३ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड ७६ लाखमा सीमित थियो ।
कम्पनीले दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।...
काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी ५ वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने घोषणा गरेको छ ।
कम्पनीको चितवनको सौराहामा सम्पन्न ३ दिने दोश्रो राष्ट्रिय सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले यस्तो घोषणा गरेका हुन् ।
उनले गरेको घोषणामा कम्पनी व्यवस्थापनको ...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी नेपाल) लिमीटेडको विषयमा आएका समाचारहरुको सो कम्पनीले खण्डन गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले एलआइसी इण्डियासँग नेपालको कम्पनीलाई जोडेर गलत तथ्यको आधारमा नियतवश समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।
‘एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा...
काठमाण्डौ । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् ।
२०७५ साल माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमाशुल्क आर्जनमा १३४.६९ प्रतिशतको छलाङ मारेको छ ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको । जुन गत आर्थिक वर्षको यही अवधिको कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।
एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।
एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना एक विमितको मृत्युपछि उनका परिवारलाई १ करोड ३ लाख बढी दाबी भुक्तानी गरेको छ ।
झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आज एक कार्यक्रम आयोजना गरी आयोजना गरी स्व. इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
स्व. दंगालले २०७६ साल असार ३१ गते...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बाँकेको बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाका महत्वबारे...