काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७र७८ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा आर्थिक वर्ष...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ६०ः४० अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।
अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम रहने छ ।
प्राइम लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक गरेको छ।
बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा...
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर १२ निवासी राजन कुमार साहलाई मृत्यु दाबी वापत १६ लाख ६१ हजार रुपैयाँको भुक्तानी गरेको हो ।
बीमित योगेश कुमार साह(१० वर्षिय)को आमाबाबु अमृता कुमारी साह र राजन कुमार साहलाई लहान शाखाका प्रबन्धक महेन्द्र...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ।
सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक–सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम भएको छ।
...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीले रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले डडेल्धुराका बहादुर सिंह कार्कीलाई घातक रोगबापतको १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । घरको सिंढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेर उपचार गराईरहेका कार्कीलाई कम्पनीले घातक रोगबापतको दाबी भुक्तानी गरेको हो । ...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ ।
सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले दिएको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर)अन्तर्गत ९ वर्षे...
काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । जीवन बीमा कम्पनीहरुका सीईओहरु सँग आज भएको अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् ।
अन्तक्रिया कार्यक्रममा बोल्दै सिवलालले दाबी भुक्तानीमा ढिलाई हुदाँ बीमाप्रति आम...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३८ शाखार उपशाखामा कार्यरत ३८ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ६ गते बसेको चौथो वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूह ख बाट २ जना सञ्चालक निर्वाचित भएका हुन् ।
निर्वाचित हुने सञ्चालकमा शैकर गौतम र दिपक पाण्डेय रहेका छन् ।
...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा सम्पन्न भएको हो।
उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई...
काठमाण्डौ । सानिमा लाइफ इन्ूस्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले स्वर्गीय बीमित गौरीप्रसाद भाटकी श्रीमती पवित्रा भाटलाई मृत्यु दाबीबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीले लम्बी चुहा ०४ मा रहेको मृतक बीमितकै घरमै गएर बीमा दाबीबापतको रकम प्रदान गरेको हो । टिकापुर शाखाका शाखा...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ६ गते)आयोजना हुँदैछ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा बिहानको ११ बजे सभा आयोजना हुन लागेको हो।
उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा...