जीवन बीमा


नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले गत आर्थिक...

युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका भद्रपुर नगरपालिका ४ का बिमित विजयसिंह राजवंशीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो...

महालक्ष्मी लाइफमा रोजगारको अवसर

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अफिसर(अकाउन्ट÷फाइनान्स र रिसर्च एण्ड डेभलपमेन्ट विभाग)र ट्रेनी असीस्टेन्ट(अकाउन्ट,फाइनान्स,एजेन्सी,अन्डरराईटिङ,मार्केटिङ र आइटी विभाग)पदका लागि कर्मचारी माग गरेको हो ।  कम्पनी केन्द्रिय कार्यालयका लागि यी पदमा कर्मचारी माग गरेको हो । अफिसर...

1663308665norvic-gif.gif

नेसनल लाइफकी अध्यक्ष सिंहद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्।  गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह...

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

काठमाण्डौ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यहाँहरुको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क...

होलीमा अनावश्यक खर्च कम गरि बीमा गरौं,जीवनलाई रंगिन बनाऔँ

✍विजय कार्की  आज विश्वभरका हिन्दु धर्मावलम्बीहरुले रंगहरुको पर्व होली मनाईरहेका छन् । आपसी भाइचारा,सद्भाव र वर्षोदेखिको कटुतालाई मित्रतामा बदल्ने पर्वका रुपमा मनाइदै आईरहेको होलीको आफ्नो ुछुट्टै महत्व रहेको छ ।  होलीमा प्रयोगहरु हुने विभिन्न रंगहरुले माहोललाई जसरी उल्लासमय बनाउछन् ,त्यसरी नै हाम्रो जीवनलाई रंगिन अनि...

16454172591200x120.gif

गुराँस लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मानित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रियस्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ। पोखराको होटल ग्रान्डमा आयोजित एक कार्यक्रमबीच कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रममा देशभरिका करिब ४०० उत्कृष्ट अभिकर्ताको संलग्नतामा सम्पन्न भएको थियो।  कार्यक्रमको सञ्चालन...

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा ढकाल नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकाल नियुक्त भएका छन् ।  ढकाललाई नेपाल सरकार अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्रअनुसार सञ्चालकमा नियुक्त गरिएको हो ।  नवनियुक्त सञ्चालक ढकालललाई राष्ट्रिय बीमा संस्थानको फागुन ३० गते...

‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।  कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ग्राहकमाझ प्रस्तुत गरेको हो। यो जीवन बीमा योजना...

नेसनल लाइफ इन्स्योरेन्समा ५ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी समूह क बाट ३ जना र सर्वसाधारण समूह बाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन् ।  संस्थापक समूहबाट ३ जना प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली...

प्रभु लाइफका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रुमुख कार्यकारी अधिकृत(सीईओ) नारायण प्रसाद पौडेलको राजीनामा स्वीकृत गरिएको छ । उक्त राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।   पौडेलले सञ्चालक समितिसमक्ष गत फागुन १ गतेदेखि लागूहुने गरी राजीनामा पेस गरेका थिए । उनी वि.स २०७४ साउन १ गते...

रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमअन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो। कलेजका प्राधानाध्यापक...

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६र७७ को लाभांश पारित भएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेभिनारमार्फत भएको सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु।३ करोड ३९ लाख ८ हजार ८९२...

नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत २१ गते सोमबारका दिन पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि...

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबीवापतको रकम हस्तान्तरण गरेको हो । स्वर्गिय घर्तिको श्रीमती शकुन्तलालाई बीमा दाबीवापतको रकमको चेक कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष...