काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गोरखाको धार्चे ०४,लाप्राक निवासी श्री सुन बहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
सुन बहादुरको २०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भु...
काठमाण्डौ । नेपालमा बीमा बजार निरन्तर विस्तार भईरहेको छ। बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५.१८ प्रतिशत जनसंख्यामा बीमाको दायरा विस्तार भएको छ ।
समितिका अनुसार माघ मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५.१८ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बीमाको पहुँचमा रहेको जनस्रख्या ...
काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।
कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो । रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत, एशियन लाईफ नारायणगढ शाखा...
दैलेख। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धिरेन्द्र बहादुर शाहीको आश्रित परिवारलाई मृत्युदाबीवापत १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ दाबी भुक्तानी गरेको हो।
दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,उप शाखा प्रमुख र सेल्स एक्जिक्युटिभ पदका लागि कर्मचारी माग गरेको छ । यी सबै पदको कार्यस्थान चितवन रहेको छ ।
योग्यता पुगेका इच्छुक आवेदकहरुले सिभि र कभर लेटरसहित आफुले आवेदन गर्न चाहेको पद तथा स्थान उल्लेख गरी आगामी चैत ३...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले मृतक बीमित बम बहादुर सुर्यवंशीको परिवारलाई ५ लाख ८३३३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
उक्त रकम कम्पनीका पाल्पा शाखाका शाखा प्रमुख पारसमणी पोखरेलले मृतक बीमितकी आमा विष्णु सुर्यवंशीलाई हस्तान्तरण गरेका हुन् ।
तानसेन...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगको उपचार खर्चबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ उर्मा कैलाली निवासी भजोरा रानालाई मुटुरोग उपचार खर्चवापत तीन लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
कम्पनीले जीवन बीमा योजनाको अतिरिक्त सुविधा अन्तर्गत मुटुरोग उपचार...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ११ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलस्थित छायादेवि कम्प्लेक्समा रहेको अलोफ्ट काठमाण्डूमा सभा आयोजना गर्ने निर्णग गरेको छ। उक्त...
काठमाण्डौ । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिनाको अन्त्यसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ३०२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो संख्या २ हजार ८५९ रहेको थियोृ ।
यसरी एक वर्षको अवधिमा बीमा कम्पनीहरुले ४४३ नयाँ...
काठमाण्डौ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको बेनी उपशाखाले बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर मृत्युदाबी रकम हस्तातरण गरिएको हो । वडा अध्यक्ष हरि विकाश जि।सी। ले बिमाङ्क तथा बोनस...
काटमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्च म्यानेजर÷सब ब्रान्च म्यानेजर,जुनियर अफिसर/सिनियर अफिसर,मार्केटिङ(ट्रेनि असिस्टेन्ट,जुनियर असिस्टेन्ट,सिनियर असिस्टेन्ट) र क्लेम,अकाउन्ट...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले माघ ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस...
काठमाण्डौ । माघ महिना जीवन बीमा कम्पनीहरुले १० लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले १० लाख ३८ हजार ५२२ बीमालेख जारी गरेका हन् ।
बीमा समितिका अनुसार माघ महिनामा मेट लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमालेख जारी गरेको छ । यो एक महिनाको अवधिमा मेट लाइफले ६ लाख ७७...
काठमाण्डौ । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना कम्पनीको प्रधान कार्यालयमा विधिवत...