काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई व्यवस्थित बनाउने र स्थिरता दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा गएर पदभार ग्रहण गरेका पुनले आफूले सेयर बजारलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्ने र सुस्त बनेको घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी नीतिगत...
काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।
विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका उनको निजी सचिवालयले जनाएको छ...
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त भएका छन् ।
बैंकको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेललाई असार १ गतेदेखि लागूहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुईजना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालकमा श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
दुवै सञ्चालक सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेगरी संस्थाको सञ्चालकमा निर्वाचित भएका...
काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
उक्त बैठकले आगामी असार १७ गते ललितपुर धोबिाघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को...
काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुटको व्यवस्था गरेको छ । समितिले असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभ कर,लाभांस कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरिने जनाएको छ ।
समितिले बीमक पश्चात कायम हुने नयाँ बीमकमा रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको...
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ । गत भदौ ३ मा ३१९८.६० बिन्दुको ऐतिहासिक उचाई चुमेको नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै अहिले २१०० को लाइनमा झरेको छ ।
परिसूचकमा गिरावटसँगै कारोबार रकममा पनि उल्लेख कमी आएको छ । राष्ट्र बैंकले ल्याएको सेयर धितो कर्जामा ४–१२ को क्याप, सीसीडी रेसियोलाई सीडी रेसियोमा...
काठमाण्डौ । निक्षेप बीमाको विद्यमान सीमा रु.३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै निक्षेप बीमाको विद्यमान सीमा रु.३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याइने बताएका हुन् ।
यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सहुलीयत सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग...
काठमाण्डौ । सरकारले बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधारमा विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधारमा विकास आयोजनामा लगानी गर्नुपर्ने...
काठमाण्डौ । सरकारले श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रमलाई जारी राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रमलाई जारी राखिले बताएका हुन् । यस्तै शर्माले यो सुविधालाई अनलाइन पत्रकारहरुलाई समेत...
काठमाण्डौ । सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गरिने बताएका हुन् ।
...
काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमातर्फ सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने बताएका हुन् । सरकारले स्वास्थ्य बीमा कायत्र्रmमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छ...
काठमाण्डौ । सरकारले कृषि बाली तथा पुशबीमाको प्रिमियममा ८० प्रतिशत अनुदानका लागि ७६ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै कृषि बाली तथा पुशबीमाको प्रिमियममा ८० प्रतिशत अनुदान प्रदान गर्न रु.७६ कराड विनियोजन गरिएको बताएका हुन् । यस्तै कृषि बीमा विस्तार गरी प्रभावकारी कार्यन्वयन...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ । संस्थाको संस्थापक सेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरज राम भण्डारीको सट्टामा मेख बहादुर थापा मनोनित भएका हुन् ।
संस्थाको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सञ्चालकमा...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री चयन भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।
उनलाई सोहि दिनदेखि लागू हुने गरी संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सोहि दिन नै बसेको सञ्चालक समितिको...