काठमाण्डौ । बीमा समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई स्थगन गरेको छ । विभिन्न संघ संगठनहरुको विरोध गरेपछि समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई हालका लागि स्थगन गरेको हो । बीमा समितिले सोमबार काठमाडौंमा आयोजाना गरेको निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत...
काठमाण्डौ । रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि नेपालमा कृषि बीमा प्रारम्भ भएकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले रामेछाप जिल्लाका किसानको जुनार खेतीमा बीमा गरिदिएको हो । आर्थिक वर्ष...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज(वैशाख १२ गते)देखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ३९४ कित्ता गरी कुल ९० हजार ६५५ कित्ता सेयर लिलामीमा राखेको होृ ।
यो सेयर खरिदका लागि...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ५४४.३४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आज वैशाख ११ गते सम्पन्न भएको छ।
पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा सम्पन्न सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
कम्पनीको सञ्चालक समितिले...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०.८८ कित्ता सेयर आगामी वैशाख १९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।
यो सेयर खरिदका लागि इच्छुक योग्य जो...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (चैत १२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष...
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०।३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी वैशाख २८ गते बुधबारका दिन काठमाण्डौ लैनचौरमा रहेको लैनचौर बैङक्वेटमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर वैशाख ५ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस स्वीकृत गरेको हो ।
बीमा समितिबाट लाभांस स्वीकृत भएपछि कम्पनीको वैशाख ५ गते बसेको...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आगामी वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ३९४ कित्ता गरी कुल ९० हजार ६५५ कित्ता सेयर लिलामीमा राख्न लागेको होृ ।
यो सेयर...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत २८ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये...
काठमाण्डौ । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२ु बाट सम्मानित गरेको छ।
संघद्वारा चैत २६ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा श्रेष्ठले उक्त अवार्डबाट सम्मान गरिएको हो। कार्यक्रममा श्रेष्ठले संघलाई...
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । का.म.न.पा कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालय काठमाण्डौ टंगाल वडा न.५ मा स्थानान्तरण गरिएको हो ।
कम्पनीलाई बीमा समितिले गत चैत २२ गतेको पत्रमार्फत कार्यालय स्थानान्तरणका लागि स्वीकृती दिएको हो ।
कम्पनीको बीमा व्यवसायमा...