निर्जीवन बीमा


नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

शिखर इन्स्योरेन्सको ३१.७१ लाख कित्ता हकप्रद चैत १३ गतेदेखि बिक्री खुला हुने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर चैत १३ गतेदेखि बिक्री खुला गरिने भएको छ।  कम्पनीले १ः०.३ अनुपात अर्थात चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।  हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३ गते एक दिनका...

प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता हुने भए खालि हात

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ ।  लाभांशको आशामा यो कम्पनीको सेयरमा लगानी गरिरहेका लगानीकर्तालाई निराश पार्ने गरी कम्पनीको संचालक समितिको निर्णय आएको हो ।  यो कम्पनीको फागुन ८ गते  साँझ बसेको २७७ औं बोर्ड बैठकले  नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा आर्थिक वर्ष...

1663308665norvic-gif.gif

सिद्धार्थ ईन्स्योरेन्स तथा रोटरी बीच सम्झौता

काठमाण्डौ । सिद्धार्थ  ईन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीचमा सहकार्य  सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्घार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य वीमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।  सम्झौतापत्रमा...

आईएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २४ गते शनिबार काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्तावित गरिएको लाभांश पारित हुनेछ।  कम्पनीले...

अजोड इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ ल्याउने

काठमाण्डौ । अजोड इन्स्योरेन्सले आइपीओ निश्कासन गर्ने भएको छ।  कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका  ३० लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा माघ २१ गते आवेदन दिएको हो । बोर्डले कम्पनीको आवेदनलाई माघ २६ गतेदेखि आइपीओ निश्कासनको पाइपलाइनमा राखेको छ...

16454172591200x120.gif

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद फागुन १८ गतेबाट निष्कासन हुने

काठमाण्डौ । चुक्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आगामी फागुन १८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको १०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबाबर नयाँ ६ कित्ता सेयरका दरले) हकप्रद जारी गर्न लागेको हो...

एचजीआईद्वारा लगानीकर्तामाथि धोका, घोषित लाभांशमा २.७५% को कटौति

काठमाण्डौ । बिमा कम्पनीका संचालक समितिहरुले प्रस्ताव गर्ने लाभांशको अंकलाई हेरेरै सेयरमा लगानी गर्नेहरुलाई धोका हुनसक्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) ।  यो कम्पनीले आफ्ना सेयरधनीका लागि तुलनात्मक रुपमा कम लाभांश प्रस्ताव गरेको थियो । तर, त्यही कम लाभांशमा पनि बिमा समितिले कैंची लगाएको छ । फलस्वरुप...

लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश, नगद र बोनस सेयर कति?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

अजोड इन्स्योरेन्सको निष्कासन तथा प्रत्याभूतकर्तामा ग्लोबल आइएमई र कुमारी क्यापिटल

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ ।  आज आइतबार अजोड इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख...

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । गत वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रभु इन्स्योरेन्सको प्रतिकित्ता सेयर ४००.९५...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त

काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी  रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।  श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी  एन.ई गु्रपप्रा.लि.का अध्यक्ष समेत रहका छन् ।  बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आज बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष ...

भर्खरै आईपीओ बिक्री गरेको पुनर्बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। अघिल्लो...

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यसैबीच...

आईपीओ निष्कासनको प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाण्डौ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीले आउँदो माघ २४ गते शुक्रबार काठमाण्डौको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ...