काठमाण्डौ । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेको छ ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापीरुपमा...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कुल १०.५ प्रतिशतले हुन आउने १० करोड ७८ लाख ५६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ५...
काठमाण्डौ । सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहको बीच शुभारम्भ गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती वीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभका...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लि. को गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे ।
सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसंगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने...
काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ ।
कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५को २५ औं बार्षिक साधारण सभा आज कात्तिक २६ गते मंगलबार बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा सम्पन्न भएको हो ।
सो वार्षिक साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब चुक्ता पुँजी पुर्याउन ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।
कम्पनीको हिजो बुधबार काठमाण्डौमा सम्पन्न तेस्रो वार्षिक साधारणसभामा कम्पनी विमलप्रसाद वाग्लेले छिटै हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएका हुन् । अध्यक्ष वाग्लेले हकप्रद सेयर जारी गर्न स्वीकृतिका...
काठमाण्डौ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा भदौ १ गते वीरगञ्जमा सम्पन्न भएको छ ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष...