निर्जीवन बीमा


सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । का.म.न.पा कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालय काठमाण्डौ टंगाल वडा न.५ मा स्थानान्तरण गरिएको हो ।  कम्पनीलाई बीमा समितिले गत चैत २२ गतेको पत्रमार्फत कार्यालय स्थानान्तरणका लागि स्वीकृती दिएको हो ।  कम्पनीको बीमा व्यवसायमा...

निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या १९.३९ लाख,फागुन महिनामा मात्रै जारी गरे २ लाख बढी

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १९ लाख बढी बीमालेख जारी गरेका छन् । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनाको अन्त्यसम्ममा १९ लाख ३९ हजार ३८५ बीमालेख जारी गरेका हुन् ।   यो अवधि सम्ममा सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेको इन्स्योरेन्सले फागुन...

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

1663308665norvic-gif.gif

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वाार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख २१ गते बुधबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजन गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक...

आइएमई जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले गत...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

16454172591200x120.gif

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले गत...

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति गरेको कम्पनीले जनाएको छ ।  ...

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(चैत २१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १ गतेदेखि विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक...

फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २५.२९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनाको अन्त्यसम्ममा २५ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इ...

आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख ९ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको लैनचौर ब्यांक्वेटस्मा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक...

बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न आह्वान,अनलाइन प्रणालीबाट नवीकरण गर्ने यस्तो छ प्रक्रिया

काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न सम्पूर्ण इजाजत प्राप्त सर्भेयरहरुलाई आग्रह गरेको छ । समितिले गत चैत ८ गतेदेखि अनलाईन प्रणालीबाट २०७९ का लागि बीमा सर्भेयर इजाजतपत्र नवीकरण गर्ने कार्य सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ११ गते आइतबारका दिन  पर्सा जिल्लाको विरगञ्जमा रहेको दियालो लर्डस प्लाजामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा...

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा यही चैत ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने ओपन गल्फ टुर्नामेन्ट–२०२२ सम्पन्न भएको छ।  प्रतियोगितामा १०० जना खेलाडरु सहभागी भएका थिए। सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १६ वटा विधामा पुरस्कार तथा पदकहरु वितरण गरिएको थि...

प्रभु र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते) अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि प्रभु इन्स्योरेन्सले चैत १७ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि र सिद्धार्थ इन्स्योरेन्सले चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...