काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १५ गतेदेखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले...
काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६ औँ वार्षिक साधारण सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।
उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी चैत २० गते बुधबारका दिन भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा...
काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ९ गते)आयोजना हुँदैछ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २६ औँ वार्षिक साधारण काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो ।
उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
उक्त बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले २१ जना सहभागीहरुको सहभागितामा २०७८ चैत ४ देखि ५ गतेसम्म लघुबीमा अभिकर्ताहरुका लागि २ दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको हो ।
उक्त तालिमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुनिल बल्लभ पन्तले गरेका थिए ।
धेरैभन्दा...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको चैत २ गते बसेको ४०० औँ बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैठकले आगामी चैत ३० गते बुधबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ७९९.७९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत ४ गतेदेखि लघुबीमा अभिकर्ताको २ दिने आधारभूत तालिम सञ्चालन गर्न लागेको हो ।
उक्त तालिम काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । तालिममा सहभागी हुन चाहने इच्छुक...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ।
उक्त अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २८ औँ वार्षिक साधारण सभा ३० गते सोमबारका दिन थापागाँउ काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(चैत १ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक दिनका लागि बुक क्लोज...