काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १५ गते)अन्तिम दिन रहेको हो ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७र७६८ को मुनाफाबाट कम्पनीको हाल कायम रहेका चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक दिनका...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा भोलानाथ ढुंगाना नियुक्त भएका छन् । ढुंगाना यसअघिका सञ्चालक रामचन्द्र खनालको स्थानमा सञ्चालकमा नियुक्त भएका हुन् ।
उनी कुमारी बैंक लिमिटेडका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।
...
काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनमा संलग्न जनशक्तिको बीमा गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते आयोजना हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यमा संलग्न हुने जनशक्तिहरुका लागि निर्वाचन आयोग ऐन २०७३ बमोजिम बीमाङक रकम रु.२० लाख रकमको सामूहिक दुर्घटना बीमा गर्ने...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांस गरी कुल ६.३१५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...
काठमाण्डौ । निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिङ्ग बीमा,सामुन्द्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन्।
निर्जीवन बीमा गरेपछि बीमकले सम्पत्तिको रक्षावरण गर्ने काम गर्दछ । बीमा अवधिभर...
काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड ३५ लाख २५ हजार २४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४० करोड १७ लाख ६९ हजार ४४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विजय कुमार पन्त नियुक्त भएका छन् ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी फागुन ३० गते सोमबारका दिन थापागाँउ काठमाण्र्डाैमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको चौथो वार्षिक साधारण सभा आज(फागुन ६ गते) काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको ...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी फागुन २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ५५ करोड २० लाख २१ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो ।
उनलाई फागुन १ गतेदेखि लागूहुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
...