काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १९ करोड ४० हजार २६ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले...
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ करोड ५४ लाख ३१ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ खुद बीशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६९ करोड २० लाख ७४ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ४० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८१९.२९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य ...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट ९.५२३८१ प्रतिशत बोनस सेयर र ०.४७६१९ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज(माघ २७ गते)अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले १०ः४...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको अधिकांस हिस्सा मोटर बीमा व्यवसायले ओगटेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार पुस महिनामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरुबाट संलकन गरेको कुल बीमाशुल्कमा करीब ४० प्रतिशत(३९.५४) हिस्सा मोटर बीमाले ओगटेको छ ।
पुस महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने भोलि(माघ २७ गते)अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले १०ः४...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा १४ लाख बढी बीमालेख जारी गरेका छन् । यो अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ बीमालेख जारी गरेका हुन् ।
यो अवधिसम्ममा सबैभन्दा धेरै बीमालेख नेको इन्स्योरेन्सले जारी गरेको छ । कम्पनीले यो अवधिसम्ममा १ लाख ४७ हजार ३८१ बीमलेख जारी...
काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा १९ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स...
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ५५ लाख १५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिसम्म...
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा १२.७५ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ११ करोड ९७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो।
समीक्षा...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज (माघ २१ गते) काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा सम्पन्न भएको हो।
उक्त सभामा कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल...