सेयर बजार


समाज लघुवित्तको आइपीओमा पहिलो दिन नै रेकर्ड ब्रेक, ६० गुणा बढी आवेदन पर्नसक्ने प्रक्षेपण

काठमाण्डौ । सर्वसाधारणबाट ८० हजार ७०० कित्ता आइपीओका लागि आवेदन माग्दा पहिलो दिन नै १३ लाख ६ हजार ७४० कित्ताको माग गर्दै आवेदन परेपछि समाज लघुवित्तले निश्कासनको गरेको आइपीओले यसअघिका सबै रेकर्ड तोड्ने संभावना बढेको छ ।  संभवत यो त्यस्तो आइपीओ बनेको छ, जसमा आवेदन खुल्ला भएको पहिलो दिन नै मागेभन्दा १६ गुणा बढी आवेदन पर्यो ।  समाज...

बिमा कम्पनीहरुको बाउन्सब्याक, दुवै समूहमा उछाल आउँदा नेप्सेमा सुधार

काठमाण्डौ । घट्दो बजारमा बिमा कम्पनीका सेयरहरु चम्किएपछि साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.७५ अंकले बढेको छ ।  अघिल्लो दिन बिमा कम्पनीहरुको प्रदर्शन निराशाजनक रहे पनि अवस्थामा यूटर्न भई सोमबार भने जीवन बिमा र निर्जीवन बिमा उपसमूहका कम्पनीहरुको सेयरमा चमक देखियो ।  यो दिन धेरै कमाउने कम्पनीको सूचि तथा धेरै कारोबार...

बिमा कम्पनीको ओपनिङ निराशाजनक, टर्नओभरको शीर्ष १० मा ३ स्थान कब्जा

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बिमा र निर्जीवन बिमा कम्पनीको दोस्रो बजार कारोबार निराशाजनक रह्यो । यो दिन जीवन बिमा र निर्जीवन बिमा, दुवै उपसमूहको परिसुचमा उच्च गिरावट आयो ।  आज जीवन बिमा कम्पनीको परिसूचक ७६.८७ अकंको गिरावट आउँदै ८४३९.६९ मा सीमित हुन पुग्यो । त्यस्तै निर्जीवन बिमा कम्पनीको परिसूचक ४९.१८ अकंले घटी ६६०३.३६ बिन्दुमा...

1663308665norvic-gif.gif

बिमा कम्पनीले धितोपत्रमा गर्ने लगानीको सीमा बढाउन सेबोन अध्यक्षको सुझाव

ठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ । ‘दोश्रो बजारमा...

रु. ७०० बढी मूल्यको सेयर १०० मै पाइने अवसर आउँदै !

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको सेयर तपाईले रु. १०० मै पाउनुभयो भने ? हजूर यस्तै अवसर आउँदैछ बजारमा ।  गुराँस लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  अर्थात यो कम्पनीको सेयर तपाईले बुक क्लोज मितिअघि जति कित्ता किन्नुभयो, सोही...