सेयर बजार


सेयर बजारको गिरावट कायमै,बीमातर्फ एलआईसी नेपालको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १८९.५८ अंकले घट्दै ९२६४.७३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३४.२७ अंकले घट्दै ८०३१.८३ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(असार १ गते)गतेदेखि संस्थापक सेयरधनी कम्पनीको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड गरिएको छ । गत जेठ १९ गतेदेखि २५ गतेसम्म बिक्री खुला गरिएको ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड(बीजपूँजी समेत) जेठ ३१ गते गरिएको हो ।  उक्त बाडँफाँड सम्बन्धि विवरण सीडीएस एण्ड क्लियरिङ...

1663308665norvic-gif.gif

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज(असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा न.२,३,४ र ६(साविक सार्दिखोला गाविस घाचोक गाविस,लाहाचोक गाविस र धिताल गाविसका बासिन्दाहरुका लागि रु.१०० अंकित दरका ५ लाख ८८ हजार ०३७ कित्ता आईपीओ निष्कासन गरेको हो ...

आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता...

परिसूचक २ हजार बिन्दु तल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २४२.७ अंकले घट्दै ८१६६.१३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.८८ अंकले ओरालो लाग्दै ९४५४.३१ बिन्दुमा खुम्चियो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

16454172591200x120.gif

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७र७८ सम्मको वितरण योग्य मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ८.९५ प्रतिशत लाभांस वितरणको...

पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आगामी असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला इलाम नगरपालिका वडा न.१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र इलाम नगरपालिका वडा न.१ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ निष्कासन गर्न...

शिखर इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले वि.स २०७८ माघ २० गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले गत २०७८ माघ २० गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद...

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(जेठ ३१ गते)देखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४०...

दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ३१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २६ गतेदेखि आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु।१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गरेको छ ।  निष्कासन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर...

नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा संस्थाको १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७७र७८ का लागि २१.४९ प्रतिशत बोनस सेयर र १.१३...

१५.५२ अंकले घट्यो नेप्से,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४०.८४ अंकले घट्दै ९६३८.४७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०२.१९ अंकले घट्दै ८४०८.८४ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ७९.५७ अंकले घट्दै ८५११.०३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ६८.९४ अंकले ओरालो लाग्दै ९७७९.३१ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार...