सेयर बजार


एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले  सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको...

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्...

नेप्सेमा दुई कम्पनीको २.४८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेको इन्स्योरेन्सको १५ प्रतिशत अर्थात २२ लाख ८२ हजार ४५०.६१ कित्ता र सपोर्ट लघुवित्तको ३० प्रतिशत अर्थात १ लाख ९८ हजार कित्ता गरी कुल २ लाख ४८ हजार ४५०.६१ कित्ता...

1663308665norvic-gif.gif

बजारको गिरावट जारी,बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३६.४२ अंकले घट्दै ८९९७.०८ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७१.८४ अंकले ओरालो लाग्दै १०४०१.०४ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५...

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप गरिएको छ । गत जेठ १२ देखि निष्कासन भएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।   प्रति इकाइ मुल्य रु.१० दरको १२...

16454172591200x120.gif

परिसूचकमा ५०.३३ अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०६.६९ अंकले घट्दै १०४७२.८८ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४८.९५ अंकले घट्दै ९२३३.५० बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै...

हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने समयावधि पुनःथप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । यसअघि पनि कम्पनीले जेठ १६ गतेसम्मका समयावधि थप गरेको थियो । अब लगानीकर्ताहरुले कम्पनीको...

रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीलाई जेठ ९ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनी र क्यापिटलबिच सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट...

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।  बैंकले संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु...

श्वेत–गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  आगामी जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन...

परिसूचकमा गिरावटका साथ साताको अन्त्य,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ७८.८१ अंकले घट्दै १०७७९.५७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६८.४६ अंकले ओरालो लाग्दै ९४८२.४६ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आगामी जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात...

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने,कस–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न...

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको रु.१००० अंकित दरका २५ लाख ७३ हजार ०२५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कृषि ऋणपत्र बाँडफाँड गरिएको हो ।  बैंकले गत वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म चिठीपत्र वा कुनै विद्युतीय सञ्चार माध्यमबाट प्रयोग गरी रु.१००० अंकित दरका २५ लाख ७३ हजार...