सेयर बजार


बलेफी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको आईपीओसहित १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र संस्थाबीच आज(जेठ १० गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको  १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर सूचीकरण गर्ने...

अपर हेवाखोला हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज(जेठ १० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन...

रिभर फल्स पावरको आईपीओ बाडँफाँड,१५.५१ लाख आवेदकको हात खाली

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  कम्पनीको आईपीओ आज(जेठ ९ गते)धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।   प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९ हजार २५९ आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये १८ लाख ५ हजार ४४०...

1663308665norvic-gif.gif

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २८५.८८ अंकले घट्दै १०६२५.२५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६३.७९ अंकले ओरालो लाग्दै ९३८४.९८ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भए।...

किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शनिबारका दिन कैलाली जिल्लाको धनगढीमा  बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ५३ हजार ०५४ कित्ता,ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको २२ हजार ३३८ र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता गरी कुल १ लाख ८० हजार ८६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो...

16454172591200x120.gif

मिड सोलु हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २३ गते सोमबारका दिन विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको हाल कायम पूँजी संरचना(अधिकृत पूँजी,जारी...

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले कम्पनीको आईपीओमा जेठ १६ गतेसम्मका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की...

अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर जेठ ५ गते निष्कासनकर्ता कम्पनी मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  कम्पनीले गत चैत २५ गतेदेखि हकप्रद विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६...

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १३९.४३ अंकले घट्दै ९५४८.७७ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १२२.७७ अंकले घट्दै १०९११.१३ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज सबैभन्दा धेरै गुमाउने...

नेप्सेमा ३० लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको । आज नेप्सेमा कम्पनीको ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । ...

छ्याङदी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले जेठ २ गतेदेखि लागूहुने गरी बिओके क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने...

नेपाल फाइनान्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज(जेठ ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका साविकका...

राधि विद्युत कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले  १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै वैशाख २८ गते बोर्डमा आवेदन दिएको हो ।  बैंकले रु.१०० अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो...

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज जीवन बीमा उपसूचक १७२.२८ अंकले घट्दै ११०३३.९० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४३.०५ अंकले घट्दै ९६८८.२० बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरेै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७.४५...