विश्व बैंकसँग अर्थमन्त्रीले किन गरे बजेटरी सहायता बढाउन आग्रह ?

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।  विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा...

   

एभरेष्ट बैंकको चमात्कारः नाफामा उछाल, आरओई पनि लोभलाग्दो

काठमाडौं । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगतिलाई चौथो त्रैमाससम्मै कायम राख्न सकेमा यो वर्ष ५० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाउनसक्ने देखिएको छ।  अधिकांश बैंकहरुको निस्क्रिय...

   

दुई वर्षदेखि लाभांश नबाँडेको एनआइसी एशियाको इपीएस लोभलाग्दो, निस्क्रिय कर्जा ०.६१% मा सीमित

काठमाडौं । पूँजीकोष अनुपात सम्बन्धी केन्द्रीय बैंकको व्यवस्थाका कारण २ वर्षदेखि लाभांश बाँड्न नसकेको एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण लोभलाग्दो देखिएको छ ।  दुई वर्षको लाभांश बाँड्न...

   

बजारको ब्लुचिपद्वारा लगानीकर्तालाई धोका, मुद्दति निक्षेपको ब्याजदरभन्दा कम लाभांश घोषणा

काठमाडौं । सेयर बजारको ब्लुचिप कम्पनी मानिने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योपटक लगानीकर्तालाई निराश बनाउने गरी लाभांश घोषणा गरेको छ ।  कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो पटक नगद लाभांश मात्र...

   

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५४.८३ अंकले घट्दै ७८९२.४३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२२.६८ अंकले घट्दै ९१४४.०८ बिन्दुमा झर्यो।  आज...

   

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २० गते काठमाण्डौ शंखमुलमा रहेको...

   

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा  राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार ५०० कित्ता सेयर आज(असार ५ गते)देखि बिक्रीमा राखिएको हो ।  यो सेयर खरिदका लागि...

   

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार ५ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत असार १ गतेदेखि आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन...

   

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को...

   

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर आज(असार २ गते)देखि लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो...

   

सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आगामी असार १० गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’नामक...

   

सयपत्री हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आज(असार २ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि रु.१००...

   

ग्रिन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त भएका छन् ।  बैंकको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  पौडेललाई असार १ गतेदेखि...

   

सेयर बजारको गिरावट कायमै,बीमातर्फ एलआईसी नेपालको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १८९.५८ अंकले घट्दै ९२६४.७३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३४.२७ अंकले घट्दै ८०३१.८३ बिन्दुमा सीमित भयो।  आज...

   

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(असार १ गते)गतेदेखि संस्थापक सेयरधनी कम्पनीको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा राखेको हो...

   

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड गरिएको छ । गत जेठ १९ गतेदेखि २५ गतेसम्म बिक्री खुला गरिएको ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का...

   

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज(असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा न.२,३,४ र ६(साविक सार्दिखोला गाविस घाचोक गाविस,लाहाचोक गाविस...

   

आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन...

   

नेपाल इन्स्योरेन्सको अध्यक्षमा शर्मा चयन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् ।  कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो...

   

जाल्पा सामुदायिक लघुवित्तमा दुई सञ्चालक निर्वाचित

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुईजना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालकमा श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा...

   

परिसूचक २ हजार बिन्दु तल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २४२.७ अंकले घट्दै ८१६६.१३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.८८ अंकले ओरालो लाग्दै ९४५४.३१ बिन्दुमा ...

   

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७र७८...

   

पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आगामी असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला इलाम नगरपालिका वडा न.१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र...

   

शिखर इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले वि.स २०७८ माघ २० गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद...

   

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(जेठ ३१ गते)देखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक...

   

दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ३१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २६ गतेदेखि आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु।१०० अंकित दरका २१ लाख ९५ हजार ५०९...

   

नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा संस्थाको १० लाख ६१ हजार २२४.२६ कित्ता...

   

सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न भउको छ।  बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

   

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । ।  उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको हो। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित...

   

१५.५२ अंकले घट्यो नेप्से,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४०.८४ अंकले घट्दै ९६३८.४७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०२.१९ अंकले घट्दै ८४०८.८४ बिन्दुमा झर्यो।  आज...