adarsha laghubitta bittiya sanstha ltd

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार ५ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत असार १ गतेदेखि आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५...

आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता...

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित आर्दश लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी पुस १८ गते आइतबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीओ जारी गर्न पूँजी...

1663308665norvic-gif.gif

आदर्श लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बीओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  संस्थाले रु. ६० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता...

आदर्श लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको गत असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको जारी...