AGM

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वाािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा आउँदो मंसिर ५ गते निर्णय गरेको हो।  कम्पनीको उक्त सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिने बैठकले निर्णय गरेको...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो आउँदो मंसिर ३ गते आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैंक सञ्चालक समितिको गत कात्तिक २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा हुनेछ । सभा...

गुराँस लाइफले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आफ्नो दसौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयाजना गर्ने निर्णय गरेको हो।  सभाले आर्थिक...

1663308665norvic-gif.gif

आईपीओ जारी मुख्य अजेन्डासहित ज्योति लाइफले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। आईपीओ जारी मुख्य अजेन्डासहित कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २६ गते काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको आफ्नो कर्पोरेट कार्यालयमा वार्षिक साधारणसभा गर्ने...

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको  तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज बिहीबार काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा घिमिरेबाट प्रस्तुत...

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा आज, सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरिने

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार विशेष साधारणसभा डाकेको छ। बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउनका लागि विशेष साधारणसभा डाकेको हो।  बैंकले काठमाण्डौको दरबारमार्गस्थित बैंककै रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत विशेष साधारणसभा आयोजना गर्न लागेको हो। यसका लागि...

16454172591200x120.gif

यी मुख्य अजेन्डासहित आज नेपाल बैंकको विशेष साधारणसभा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा आज सोमबार आयोजना हुन गइरहेको छ। यो साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चारजना सञ्चालकबाट...

एनआरएन लघुवित्तको विशेष साधारणसभा आज, एफपिओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित विशेष साधारणसभा आज हुँदै छ।  संस्थाको गत असोज ४ गते बसेको सञ्चाकल समितिको ५२ औँ बैठकको निर्णअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारणसभा आज हुन गइरहेको हो।  संस्थाको यो सभा धनगटीस्थित दिनेश होटलमा आयोजना हुनेछ।  सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना...

नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, पुँजी वृद्धि र लाभांश पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको आजा बसेको सञ्चालक समितिको बैठकले आउँदो कार्तिक ५ गते बुधबारका दिन कम्पनीको २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त बैठक बिहान ११ बजेर ३० मिनेटमा संस्थाको कार्यालय, झम्सिखेल ललितपुरमा भर्चुअल माध्यम जुम एमको माध्यमबाट सञ्चालन हुनेछ।  उक्त...

कर्पाेरेट डेभलेपमेन्ट बैंकको साधारणसभा असोज २९ गते, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पाेरेट डेभलेपमेन्ट बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा यहि असोज २९ गते गर्ने भएको छ।  बैंकको सन्चालक समितिको बुधबार बसेको बैठकले उक्त साभारणसभा पर्सा जिल्लाको विरगन्जमा अवस्थित बैंकको प्रधान कार्यालयमा गर्ने निर्णय गरेको हो।  सभामा कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक वा वित्तीय संस्थाहरु एक आपसमा...

एनआरएन लघुवित्तको स्थगित विशेष साधारणसभा पुनः तय, एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ।  स्थाको गत असोज ४ गते बसेको सन्चालक समितिको ५२ औँ बैठकको निर्णयअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारण सभा असोज १८ गते आइतबारका दिन हुने भएको हो।  उक्त सभा धनगढीस्थित दिनेश होटलमा आयोजना हुनेछ।  सभामा एफपीओ निष्कासन र संस्थाको नाम...

प्रभु लाइफले डाक्यो साधारण सभा, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आगामी असोज २९ गते वार्षिक साधारण सभा गर्ने भएको हो। कम्पनीको असोज ४ गते बसेको सन्चालक समितिको ७२ औँ बैठकको निर्णय बमोजिम साधारण सभाको मिति निर्धारण गरिएको हो। सन्चालक समितिको निर्णय अनुसार उक्त सभा काठमाण्डौको नक्सालमा अवस्थित म्यारियट होटलमा...

नेपाल फाइनान्सको स्थगित साधारणसभा असोज १० मा

काठमाण्डौ ।  नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा आउँदो असोज १० गते हुने भएको छ।  यसअघि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाका कारण कम्पनीको हुने भनिएको ८ वर्षको साधारणसभा स्थगित भएको थियो।   कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सञ्चालक समितिको यहि भदौ २५ गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो।  उक्त निर्णय अनुसार बैंकको १८ औँ वार्षिक साधारण सभा अगामी आश्विन १६ गते शुक्रबार, स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू...

सुपर माई हाइड्रोपावरको वार्षिक साधारणसभाको मिति तय, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभाका लागि मिति तोकेको छ।  कम्पनीको सञ्चालक समितिको बैठकले वाषिक साधारणसभाका लागि असोज १७ गतेको मिति निर्धारण गरेको हो। कम्पनीको साधारणसभा काठमाण्डौको बानेश्वरस्थित रजिस्टर्ड कार्यालयमा आयोजना हुने छ।   सभामा आर्थिक वर्ष २०७६ र ७७ का लागि प्रस्तावित चु...