AGM

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको चौथो वार्षिक साधारण सभा आज(फागुन ६ गते) काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको ...

महालक्ष्मी विकास बैंकद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ । बैंकको फागुन ५ गते बसेको सञ्चाल समितिको बैठकले स्थगित २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी फागुन १३ गते शुक्रबारका दिन कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त...

ग्रामीण विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २८ गते शनिबारका दिन बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको...

1663308665norvic-gif.gif

नेशनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

युनाइटेड मोदी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २६ गते बिहिकारका दिन कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उदेश्य थप...

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ ।  अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा...

16454172591200x120.gif

महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा आज(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो ।  सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि,यस्ता छन् अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा भोलि(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज (माघ २१ गते) काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल...

एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको को तेह्रौं वार्षिक साधारण सभा काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६/०७७  को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ...

कर्णाली डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन २० गते शुक्रबारका दिन नेपालगंजमा रहेको कल्पतरु होटलमा जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक...

मोदी इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १० गते काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यलयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको अधिकृत र जारी पूँजी...

एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १६ गते बुधबारका दिन नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो...

जानकी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ७ गते शनिबारका दिन जनकपुरमा रहेको होटल मानकी इन्टरनेशनलमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सभा...