काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार ५०० कित्ता सेयर आज(असार ५ गते)देखि बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य भने निर्धारण गरिएको छैन ।
सेयर...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ५ अर्ब ११ करोड ४६ लाख १७ हजार ६४९ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४१ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५९ करोड ९ लाख ७० हजार ७९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था स्थगित गरेको छ ।
कम्पनीले गत वैशाख १५ गतेदेखि जेठ १२ गते सम्मका लागि लागूहुने गरी व्यतित बीमालेखमा ब्याज छुट दिने व्यवस्था गरेकोमा उक्त व्यवस्था वैशाख २५ गतेदेखि स्थगित गरेको हो ।
कम्पनीको यो निर्णयले बीमितवर्गमा पर्न गएको असुविधाका...
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।
कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु वैशाख १५ गतेदेखि जेठ १२ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले वि.स २०८४ वैशाख...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।
परिणतपश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र...
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको मोरङ शाखाले घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७८९ रूपैँयाबराबरको मृत्यु दाबी हस्तान्तरण गरेको हो ।
उक्त रकम बीमितकी छोरी नबिना सुब्बालाई...
काठमाण्डौ । ईसेवा मार्फत् एशियन लाइफ इन्स्योरेन्सको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था गरिएको छ । ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा रु.२०७८ ुक्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
२०७८ चैत्र २० देखि २९ गतेसम्ममा ईसेवामार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितमध्ये १ जना...
काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध क...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर माघ ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर १२ निवासी राजन कुमार साहलाई मृत्यु दाबी वापत १६ लाख ६१ हजार रुपैयाँको भुक्तानी गरेको हो ।
बीमित योगेश कुमार साह(१० वर्षिय)को आमाबाबु अमृता कुमारी साह र राजन कुमार साहलाई लहान शाखाका प्रबन्धक महेन्द्र...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबीवापतको रकम हस्तान्तरण गरेको हो ।
स्वर्गिय घर्तिको श्रीमती शकुन्तलालाई बीमा दाबीवापतको रकमको चेक कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष...
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गोरखाको धार्चे ०४,लाप्राक निवासी श्री सुन बहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
सुन बहादुरको २०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भु...
काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।
कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो । रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत, एशियन लाईफ नारायणगढ शाखा...
दैलेख। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धिरेन्द्र बहादुर शाहीको आश्रित परिवारलाई मृत्युदाबीवापत १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ दाबी भुक्तानी गरेको हो।
दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगको उपचार खर्चबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ उर्मा कैलाली निवासी भजोरा रानालाई मुटुरोग उपचार खर्चवापत तीन लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
कम्पनीले जीवन बीमा योजनाको अतिरिक्त सुविधा अन्तर्गत मुटुरोग उपचार...