budget 2078/79

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाण्डौ । आगामी आर्थिक वर्षभित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जोडिनेछ ।      ...

बीमाको पहुँच एक तिहाई जनसंख्यामा पुर्याइने, सार्वजनिक पूर्वाधार तथा निजी भवनको बीमा गर्ने व्यवस्था

काठमाण्डौ । बीमा सेवाको दायरालाई विस्तार गरी आगामी वर्ष न्यूतम एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याइने भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।    यस्तै सार्वजनिक पूर्वाधार सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रुपमा सञ्चालन गरिने भएको छ । निजी...

निजामती कर्मचारीकोे सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने

काठमाण्डौ । निजामती कर्मचारीको रु.१० लाखको सामुहिक दुर्घटना बीमा र रु. १ लाखको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।    ...

1663308665norvic-gif.gif

पत्रकारहरुका लागि रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था, प्रिमियमको ५०% रकम सरकारले व्यहोर्ने

काठमाण्डौ । श्रमजिवी पत्रकारहरुका लागि रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै पत्रकारहरुका रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिने बताएका हुन् । यसमा बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले ब्योहोर्ने व्यवस्था मिलाइनेछ उनल ेबताए ।  यस्तै...

पेट्रोलियम पदार्थबाट चल्ने सावरी साधनलाई २०८८ सम्म विस्थापित गरिने

काठमाण्डौ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई २०८८ सम्म विद्युतीय सवारी साधनले विस्थापन गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिइने बताएका हुन् । यको अध्ययनका लागि विज्ञसहितको...

पशु तथा कृषि बीमाको प्रिमियममा ५०% छुटको व्यवस्था कायमै

काठमाडौं । पशु कृषि तथा बाली बीमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत छुट दिइने व्यवस्थालाई कायमै राखिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । ...

16454172591200x120.gif

शैक्षिक प्रमाणपत्र धितो राखेर रु.२५ लाखसम्म ऋण उपलब्ध गराइने

काठमाण्डौ । सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेले अधिकतम ५ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ ।  ...

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७.५० अर्ब विनियोजन, आगामी आ.व सम्ममा सबै स्थानिय तहमा विस्तार गरिने

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  यस्तो बताएका हुन् । यसका साथै सरकारले आगामी आर्थिक वर्षसम्ममा सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ ।  यस्तै  आगामी आथिर्क...