corona insurance

सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानीमा समस्या

काठमाण्डौ । सरकारले कोरोना बीमाका लागि रकम निकासी नगर्दा दाबी भुक्तानीमा समस्या उत्पन्न भएको छ। सरकारले दिनुपर्ने रकम नदिँदा बीमितहरुले दाबी भुक्तानी पाउन सकेका छैनन। कोरोनाको दोस्रो लहरमा संक्रमण दर उच्च रहेकै बेला अत्यावश्यक सेवा अन्तर्गत पर्ने बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी रोकेका हुन्। जसका कारण योग्य भईकन पनि...

कोरोना बीमा बापत ४८,०६९ जनाले प्राप्त गरे ४.६६ अर्ब बढी दाबी भुक्तानी

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन २१ गतेसम्म ४८ हजार ०६९ जनाले कोरोना बीमा बापत ४ अर्ब  ६६ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ८४ हजार ८७४ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३६९३ फाइल...

कोरोना बीमाको दाबी भुक्तानी ४ अर्ब नाघ्यो

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन ७ गतेसम्म ४१ हजार २६१ जनाले कोरोना बीमा बापत ४ अर्ब  ५२ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ७७ हजार १२८ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३५७५ फाइल...

1663308665norvic-gif.gif

दश दिनको अवधिमा ५ हजार बढीले कोरोना बीमाबापत प्राप्त गरे ४९ करोड बढी दाबी भुक्तानी

काठमाण्डौ । दश दिनको अवधिमा  ५ हजार बढीले कोरोना बीमा बापत ४९ करोड बढी दाबी भुक्तानी प्राप्त गरेका छन् । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार माघ २२ गतेसम्म ३६ हजार ५६९ जनाले कोरोना बीमा बापत ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ६५ हजार...

कोरोना बीमाको दाबी भुक्तानी ३ अर्ब नाघ्यो

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार माघ १२ गतेसम्म ३१ हजार ४४१ जनाले कोरोना बीमा बापत ३ अर्ब ६ करोड १३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ६० हजार १६१ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३०७९ फाइल...

कोरोना बीमाको दाबी भुक्तानी २.४६ अर्ब नाघ्यो, २,७२१ फाइल कम्पनीमै फिर्ता

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमा बापत २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ५१ हजार ७१७ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २७२१...

16454172591200x120.gif

कोरोना बीमा बापत २१,५०१ जनालाई प्रदान गरियो २ अर्ब बढी दाबी भुक्तानी

काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियामा तिव्रता आएको छ। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस २१ गतेसम्म २१ हजार ५०१ जनाले कोरोना बीमा बापत २ अर्ब ९ करोड ६३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ४२ हजार १५३ रहेको छ।  यसैगरी कोरोना...

कोरोना बीमाको दाबी भुक्तानीमा तिव्रता, चार दिनको अवधिमा थप १ हजार बढीले प्राप्त गरे

काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियामा तिव्रता आएको छ। चार दिनका अवधिमा थप १ हजार ५ सय ६८ जनाले कोारेना बीमाको दाबी भुक्तानी प्राप्त गरेका छन्। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस १३ गतेसम्म १६ हजार ९४९ जनाले कोरोना बीमा बापत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। गत पुस ९ गतेसम्म...

कोरोना बीमा बापत १५ हजार बढीले प्राप्त गरे १ अर्ब ५० करोड दाबी भुक्तानी

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस ९ गतेसम्म १५ हजार ३८१ जनाले कोरोना बीमा बापत १ अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्।  बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या २८ हजार २९२ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २०५३...

११ दिनको अवधिमा ५ हजार बढीले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी

काठमाण्डौ । ११ दिनको अवधिमा ५ हजार बढीले कोरोना बीमाको दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार यस अवधिमा करीब ५ हजार ७०३ जनालाई कोरोना बीमा वापतको दाबी भुक्तानी उपलब्ध गराईएको हो।  गत मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरिएकोमा पुस महिनाको ५ गतेसम्म १३ हजार ८४८...

समितिको स्थलगत निरीक्षणको क्रममा कोरोना बीमाको दाबी भुक्तानीमा देखिए यस्ता समस्या

काठमाण्डौ । विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरुलाई मध्यनजर गर्दै नियामक निकाय बीमा समितिले कोरोना बीमाको पुल व्यवस्थापक शिखर इन्स्योरेन्स लिमिटेडमा स्थलगन निरीक्षण गरेको छ। समितिले उक्त निरीक्षणका दौरान ४ वटा मुख्य समस्याहरु पहिल्याएको जनाएको छ।  निरीक्षणका क्रममा बीमा लेख खरिद गरेका बीमितहरुले दाबी भुक्तानीका लागि...

८१४५ जनाले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी, कागजपत्र पुरा भएका ९०९० जनाको भुक्तानी हुन बाँकी

काठमाण्डौ । कोरोना बीमा लेख जारी भएदेखि मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई दाबी भुक्तानी गरिएको छ। बीमा समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो।  बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भई भुक्तानी गर्न बाँकी संख्या भने ९ हजार ९० रहेको छ।  यस्तै कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाइएका मध्ये १ हजार...

कोरोना उपचार तथा कोरोना दाबी भुक्तानीको जिम्मेवारी सरकारले नलिने

काठमाण्डौ । कोरोना बीमा गरेका बीमितले पाउने रकममा सरकारले कटौति गरेको छ। नियमित कोरोना अपडेटका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना उपचार तथा परिक्षण निःशुल्क गरिएका गरिएका समूहका व्यक्तिहरुले कोरोना बीमा गरेको भए, सो बापतको खर्च बीमा कम्पनीबाट असुल गर्ने निर्णय गरेको बताएका हुन्।  प्रवक्ता गौतमले...

नेपालमा कोरोना संक्रमणमा बढोत्तरी, बीमकलाई थपियो चुनौती

काठमाण्डौ । देशैभरि कोरोना दाबीभुक्तानीमा बढोत्तरी आएपछि नेपालका बीमा कम्पनीहरुले चुनौतीको सामना गर्नुपरेको छ।  पछिल्ला ६ महिनामा नेपालमा कोरोना संक्रमित हुनेको संख्यामा व्यापक वृद्धि देखिएको छ। हिजोसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। हिजोमात्रै ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

सिंगापुर भ्रमण गर्नेलाई कोरोना बीमा खरिदको व्यवस्था

काठमाण्डौ । सिंगापुरमा छोटो अवधिका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी कोरोना बीमा पोलिसी लञ्च गरिएको छ। सिंगापुरको अग्रेणी अनलाइन इन्स्योरेन्स कम्पनी एच एल एस्योरेन्सद्रारा अन्डरराइटिङ गरिएको कोभिड–१९ इन्स्योरेन्स पोलिसीलाई च्यांगी ट्राभल सर्भिसेसले वितरण गरेको हो।  सिंगापुर भ्रमणमा आउने यात्रुहरुले आगमनको दौरान...