dividend proposed

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.०२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७र७८ सम्मको वितरण योग्य मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ८.९५ प्रतिशत लाभांस वितरणको...

विन नेपाल लघुवित्तद्वारा लाभांस संशोधन

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस संशोधन गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांस संशोधन गरेको हो ।  संस्थाले साविकको नेपाल सेवा लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने कार्यपश्चात कायम भएको चुक्तापूँजी रु.७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत...

1663308665norvic-gif.gif

सानिमा लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ४.२ प्रतिशत बोनस सेयर र ०.२२ प्रतिशत नगद लाभांस गरी कुल ४.४२ प्रतिशत...

विन नेपाल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको...

नेपाल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।...

16454172591200x120.gif

नेपाल टेलिकमद्वारा लाभांस प्रस्ताव,वार्षिक साधारण सभा कहिले ?

काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  सञ्चालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस...

साल्ट ट्रेडिङद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५० नगल लाभांस गरी कुल १०.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।  ...

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस घोषणा

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७र७६८ को मुनाफाबाट कम्पनीको हाल कायम रहेका चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३  प्रतिशत नगद लाभांस गरी कुल...

नयाँ सारथी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको...

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांस गरी कुल ६.३१५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

जीवन विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको  प्रस्ताव गरेको छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभँंस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांस गरी कुल ७३.६८ पतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो...

आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७...

नेशनल हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो।  बैठकले कम्पनीको चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट ९.५२३८१ प्रतिशत बोनस सेयर र ०.४७६१९ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...