everest bank ltd

एभरेष्ट बैंकको चमात्कारः नाफामा उछाल, आरओई पनि लोभलाग्दो

काठमाडौं । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगतिलाई चौथो त्रैमाससम्मै कायम राख्न सकेमा यो वर्ष ५० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाउनसक्ने देखिएको छ।  अधिकांश बैंकहरुको निस्क्रिय कर्जा बढेर नाफा, प्रतिसेयर आम्दानी, रिटर्न अन इक्वीटीमा गम्भीर गिरावट देखिएकै बेला एभरेष्ट बैंकले भने चमात्कारिक...

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र फागुन ३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ...

1663308665norvic-gif.gif

एभरेष्ट बैंकको सञ्चालकमा विष्ट नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा डा.निर्मल कुमार विष्ट नियुक्त भएका छन् ।  बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । विष्टको कार्यकाल माघ २६ गते समाप्त भएको थियो ।   ...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ १७ गते)अन्तिम दिन रहेको छ ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम...

एभरेष्ट बैंकको ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको ऋणपत्रमा अब लगानीकर्ताहरुले माघ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।   कुल...

16454172591200x120.gif

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आज(माघ ३ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको...

एभरेष्ट बैंकले माघ ३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आगामी माघ ३ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि...

सेबोनद्वारा एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट मंसिर २० गते ८ वर्षे अवधिको ८.५ प्रतिशत ब्याज दर भएको एभरेष्ट बैंक डिबेन्चर नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने...

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित  ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो...

एभरेष्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.३२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १६ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस...

एभरेष्ट बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आउन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न आर्थिक वर्षहरुमा प्रदान गरिएको ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।  बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस भुक्तानी लिन बाँकी तथा लाभांस पूर्जा...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट बैंकले साउन २० गते र एनएमबी बैंकले साउन २४ गते आवेदन दिएका हुन्...

एभरेष्ट बैंकद्वारा भैंसेपाटीमा १०४औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भैंसेपाटीमा शाखा विस्तार गरेको छ । बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनका लागि १०४ औं शाखा विस्तार गरेको हो ।  शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र ललितपुर महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पुरुषोत्तम खड्काले गरेका हुन् । उक्त कार्यक्रममा ललितपुर...