jyoti life insurance

ज्योति लाइफको मुनाफा ७०.९९%ले बढ्यो,बीमाशुल्क आर्जन रु.२.४७ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार ६७७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२.७९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

ई–सेवामार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

काठमाण्डौ । विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाउन सकिने भएको छ । अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न इसेवाले यस्तो योजना सञ्चालनमा ल्याएको हो । यस योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार...

ज्योति लाइफमा रोजगारको अवसर

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,उप शाखा प्रमुख र सेल्स एक्जिक्युटिभ पदका लागि कर्मचारी माग गरेको छ । यी सबै पदको कार्यस्थान चितवन रहेको छ ।  योग्यता पुगेका इच्छुक आवेदकहरुले सिभि र कभर लेटरसहित आफुले आवेदन गर्न चाहेको पद तथा स्थान उल्लेख गरी आगामी चैत ३...

1663308665norvic-gif.gif

ज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले मृतक बीमित बम बहादुर सुर्यवंशीको परिवारलाई ५ लाख ८३३३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।  उक्त रकम कम्पनीका पाल्पा शाखाका शाखा प्रमुख पारसमणी पोखरेलले मृतक बीमितकी आमा विष्णु सुर्यवंशीलाई हस्तान्तरण गरेका हुन् ।    तानसेन...

ज्योति लाइफ इन्स्योरेन्समा ६ जना सञ्चालक चयन

काठमाण्डौ । ज्योति  लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक चयन भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट रिक्त रहेको सञ्चालक पदमा ६ जना निर्वारोध चयन भएका हुन् ।  निर्विरोध चयन हुनेमा संस्थापक सेयरधनी(समूह क)बाट ४ जना र सर्वसाधारण सेयरधनी(समूह ख)बाट २ जना सञ्चालक रहेका छन् ।  संस्थापक सेयरधनीका...

ज्योति लाइफको मुनाफा २४.२३%ले बढ्यो,बीमाशुल्क आर्जन रु.१.६४ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख १७ हजार ८८२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १७.६९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

16454172591200x120.gif

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन पोखरा कास्कीमा रहेको वाटरफ्रन्ट रिर्सोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का...

ज्योति लाइफको प्रिमियम भुक्तानीमा खल्तीबाट रु. १ हजारसम्म क्यासब्याक पाइने

काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। यसका साथै ५ हजारसम्मको खल्ती प्वइन्ट र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी १०० रुपैयाँको क्यासब्याक...

ज्योति लाइफ इन्स्योरेन्सद्वारा लाभांस परिमार्जन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस परिमार्जन गरेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस परिमार्जन गरेको हो ।  बैठकले यसअघि प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्तावलाई परिमार्जन गर्दै १० प्रतिशत बोनस सेयर र...

ज्योति लाईफद्वारा बोनस दर घोषणा, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले ९ वर्षको सावधिक जीवन बीमालेखका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५...

ज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले मृतक बीमितको परिवारलाई ५४ लाख बढी रकम प्रदान गरेको हो ।  कम्पनीले तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको परिवारलाई मृत्यु दाबी भुक्तानीबापत ५४ लाख ५८ हजार ३३३ रुपैयाँ प्रदान गरेको हो । उक्त रकम मृतक बीमितका श्रीमान रोमकान्त...

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा पाइने

काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न Jyoti Bot सेवा सुचारु गरेको छ। अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको...

ज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीले रोजगारीको सिलसिलामा मलेसियामा रहेका बेला ज्यान गुमाएकी आइतमाया मगरको परिवारलाई म्यादी बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।   उक्त रकम कम्पनीले मृतक बीमितको...

ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्ठौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुकहरुका लागि देशभरका ज्योति लाइफका शाखा तथा उपशाखाहरुमा तीनदिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो।  यसका लागि न्यूनतम शैक्षिक योग्यता एलएलसी पास÷एसईई...

ज्योति लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित भएका बीमालेख आगामी असार २५ गतेसम्म नविकरण गरे विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने जनाएको हो ।  यस्तै कम्पनीले ई–सेवा, प्रभु पे, कनेक्ट आईपीएस, आइएमई पे, खल्ती र पोन पेबाट समेत अनलाइन...