lumbini general insurance

लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश, नगद र बोनस सेयर कति?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...