काठमाण्डौ । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २३ गते सोमबारका दिन विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ ।
उक्त सभामा कम्पनीको हाल कायम पूँजी संरचना(अधिकृत पूँजी,जारी...