nabil bank ltd

नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ सेवाका लागि सम्झौता

काठमाण्डौ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरु तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ।  नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरु तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष...

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता

काठमाण्डौ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ।  मध्यबानेश्वरस्थित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख...

नबिल बैंकको दुईवटा ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’र ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’नामक ऋणपत्रको अर्धवार्षिकी ब्याज भुक्तानी गरिएको हो ।  यी दुवै ऋणपत्रको ब्याज गत पुस मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा जम्मा गरिएको डिबेन्चर रजिष्ट्रारा नबिल...

1663308665norvic-gif.gif

नारी दिवसमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना, यस्ता छन् सुविधा

काठमाण्डौ । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। जसअन्तर्गत बैंकका मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ। नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दति निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी,...

उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा नबिल बैंकको सहकार्य

काठमाण्डौ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ ।  कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे...

नबिल बैंक र सोवा हेल्थबीच सम्झौता, ग्राहक तथा कर्मचारीलाई छुट प्रदान गरिने

काठमाण्डौ। नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ।  नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्नेछन्। सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरु भएको नयाँ...

16454172591200x120.gif

कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

काठमाण्डौ । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर एन्ड डी. इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।  नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय...

नबिल बैंकको डिबेन्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ नियुक्त

काठमाण्डौ । नबिल बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङलाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो। बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी राख्ने...

नबिल बैंकद्वारा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ । बैंकका...

नबिल बैंकद्वारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका...

नबिल बैंकले पाँचखाल र पनौतीमा उद्यमशील कर्जा प्रवाह गर्ने

काठमाण्डौ । नबिल बैंकले काभ्रे जिल्लाका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।  साझेदारी सम्झौतापत्रमा  पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश...

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाण्डौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधा उपभोग गर्न सक्नेछन्। यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका...

नबिल बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम लिन आउन आग्रह

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले २०७२ पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७१/७२ को नगद लाभांस कतिपय सेयरधनीहरुले लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।  बैंकले सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल नारायणचौर...

नबिल बैंकको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १३ गते हुने जनाएको थियो । तर माग अनुसार आवेदन नपरेका कारण अब लगानीकर्ताहरुले साउन २४ गतेसम्म खरिद आवेदन दिन सक्ने भएका हन् ।  तर यसबीचमा माग अनुसार आवेदन प्राप्त भएमा भने कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द...

नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आज(साउन १० गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘८ % नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको ३० लाख कित्तामध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम...